रुपन्देही । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अदालतको फैसला कार्यान्वयनका क्रममा गत भदौ महिनामा ८३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले अदालती फैसला कार्यान्वयनलाई तीव्रता दिई फरार अवस्थामा रहेका प्रतिवादीलाई पक्राउ गरी कैद सजायँसहित उनीहरूबाट करिब रु एक करोड ३५ लाख जरिवाना असुलउपर गरेको, आपराधिक गतिविधिमा संलग्न जोकोहीलाई पक्रेर कानुन कार्यान्वयनमा सक्रिय रहेको र […]
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरमा अमेरिकी डलर लगातार दोस्रो दिन सस्तिएको छ। अघिल्लो दिनको तुलनामा बेलायती पाउण्ड, क्यानेडियन तथा सिङ्गापुर डलर, जापानी येन र खाडी क्षेत्रका केही मुद्रा पनि सस्तिएका छन् भने युरो, स्विस फ्र्याङ्क र अस्ट्रेलियन डलर महँगिएका छन्। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर अघिल्लो दिनको १५३ […]