भक्तपुर- भक्तपुरको बोडे र काठमाडौँको मूलपानी जोड्ने मनोहरा खोलाको पुलसँगैको जमिन भासिएपछि यातायातका साधनलाई आवतजावतमा रोक लगाइएको छ । निरन्तर परेको वर्षाको कारण मनोहरा खोलामा आएको बाढीबाट सडकको जमिन भासिएर मनोहरा पुल जोखिममा परेपछि यातायात आवागमनमा रोक लगाएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी बिनोदकुमार खड्काले जानकारी दिए । बाढीको अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी खड्का, जिल्ला […]
RajdhaniDaily.com | गुल्मी । लगातारको बर्षाले गुल्मीको जनजिवन प्रभावित बनेको छ । बुधबारदेखि परेको लगातार बर्षाका कारण जिल्लाका विभिन्न सडकहरु अवरुद्ध हुँदा यातायात ठप्प भएको -
नेपालमा कम्पनीहरूले नाफा–नोक्सान प्रस्तुत गर्ने विद्यमान ढाँचामा महत्वपूर्ण परिवर्तन गर्ने गरी नयाँ लेखामान ल्याउने तयारी भएको छ। लेखामान बोर्ड–नेपालले ‘एनएफआरएस १८, वित्तीय विवरणमा प्रस्तुति तथा खुलासा’ सम्बन्धी लेखामानको मस्यौदा सार्वजनिक गर्दै सरोकारवालाबाट सुझाव तथा प्रतिक्रिया मागेको हो। अन्तर्राष्ट्रिय लेखामान बोर्डले जारी गर्ने मानसँग सामञ्जस्य कायम गर्दै तयार गरिएको एनएफआरएस १८ को मुख्य उद्देश्य कम्पनीको वित्तीय […]
काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गत पर्ने धादिङको बांगेमा खसेको विशाल पहिरोका कारण राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । सडकको माथिल्लो भागबाट खसेको लेदोसहितको पहिरोले दुवैतर्फी यातायात सेवा ठप्प पारेपछि सयौँ यात्रुहरू बीचबाटोमै अलपत्र परेका छन् । राजमार्गको उक्त खण्ड विगतमा त्रिशूली नदीमा आएको बाढीका कारण अत्याधिक कटानमा परेको संवेदनशील क्षेत्र मानिन्छ । स्थानीय प्रशासनका […]