मकवानपुर- महिनावारी हुँदा प्रयोगको लागि विद्यालयलाई निःशुल्क सेनेटरी प्याड वितरण गरियो तर प्रभावकारी रुपमा नष्ट गर्न नसक्दा समस्या देखिन थालेको छ । महिनावारी हुँदा प्रयोग गरिएको प्याड नष्ट गर्नको लागि सबै विद्यालयहरुमा इन्सुलेटरको व्यवस्थापन गरिएको छैन ।
केही विद्यालयहरूले सेनेटरी प्याड नष्ट गर्नका लागि छात्रा शौच...