रोहितको शतक र सोमपालको उत्कृष्ट बलिङमा नेपाल विजयी

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – कार्यवाहक कप्तान रोहित पौडेललको शतक र सोमपाल कामीको उत्कृष्ट बलिङमा नेपालले दोस्रो अभ्यास खेलमा ह्युस्टन हरिकेन्सलाई २९ रनले पराजित गरेको छ । नेपालले आइसिसी विश्वकप लिग–२ मा ओमान र अमेरिकासँग खेल्ने त्रिकोणात्मक ओडिआई सिरिज अघि दुई अभ्यास खेल खेलेको हो । जितको लागि २ सय ५१ रनको विजयी लक्ष्य पछ्याएको […]

सम्बन्धित सामग्री

रोहितको सतक र सोमपालको उत्कृष्ट बलिंङमा नेपाल विजयी

काठमाडौं, जेठ, २२ । आईसीसी क्रिकेट विश्वकप लिग २ को तयारीमा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा जीत निकालेको छ । शनिबार राति भएको दोस्रो अभ्यास खेलमा नेपालले ह्युस्टन हुरिकेन्समाथि २९ रनको जित निकालेको हो । टेक्ससमा भएको खेलमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४९.१ ओभरमा अलआउट हुँदै २५० रन बनाएको थियो । नेपालका […]