२८ हजार १०९ जनामा डेंगु संक्रमण पुष्टि

 नेपालमा डेंगुबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ । यो तथ्यांक गत साउनयताको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै डेंगु संक्रमित हुनेको संख्या २८ हजार १०९ पुगेको मन्त्रालयले जनाएको छ ।मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा २१ हजार ९७५, लुम्बिनीमा प्रदेशमा ३१ सय २५, सुदूरपश्चिम प्रदेशमा ८५०, एक नम्बर प्रदेशमा ८२९ केस देखिएको छ । त्यसैगरी, गण्डकीमा ६७७, मधेश प्रदेशमा ४१३ र कर्णाली प्रदेशमा २३८ जनामा संक्रमण देखिएको छ । मुस्ताङबाहेक सबै जिल्लामा डेंगु संक्

सम्बन्धित सामग्री

बैतडीमा एक जनामा डेंगु संक्रमण पुष्टि

काठमाडौँ- बैतडीमा एक जनामा डेंगु संक्रमण पुष्टि भएको छ । सिगास गाउँपालिका ६ थालाकाँडीका ३४ वर्षीया महिलामा डेंगु संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । स्वास्थ्य कार्यालय बैतडी प्रमुख योगेशप्रसाद भट्टका अनुसार ज्वरो आएपछि शिवलिंग स्वास्थ्यचौकीमा उपचारका लागि पुगेकी महिलाको रगत परीक्षण गर्दा डेंगु संक्रमण पुष्टि भएको हो । संक्रमणबाट जोगिन बैतडीमा […]

डेंगु संक्रमण भएपछि स्वास्थ्य राज्यमन्त्री अस्पताल भर्ना

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीलाई डेंगु संक्रमण भएको छ। डेंगु संक्रमण पुष्टि भएपछि राज्यमन्त्री केसी मंगलबार टेकुस्थित शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पताल भर्ना भएका छन्। गत शुक्रबार सामान्य ज्वरो...

डेंगु संक्रमण भएपछि स्वास्थ्य राज्यमन्त्री टेकु अस्पताल भर्ना

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीलाई डेंगु संक्रमण पुष्टि भएको  छ । डेंगु संक्रमण पुष्टि भएपछि राज्यमन्त्री केसी मंगलबार टेकुस्थित शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पताल भर्ना भएका छन् ।गत शुक्रबार सामान्य ज्वरो र टाउको दुख्ने समस्या देखिएपछि केसीले डेंगु परीक्षण गराएका थिए । केसीको स्वास्थ्य अवस्था सामान्य रहेको राज्य मन्त्री केसीका प्रमुख सचीव अमीत शर्माले जानकारी दिए । राज्यमन्त्री केसीलाई शरिर गल्ने, टाउको दुख्ने, कमजोर महसुस हुने समस्या देखिएको छ ।

स्वास्थ्य राज्यमन्त्री केसीलाई डेंगु संक्रमण, अस्पताल भर्ना

२ कात्तिक, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीलाई डेंगु संक्रमण पुष्टि भएको छ । डेंगु संक्रमण पुष्टि भएपछि राज्यमन्त्री केसी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना भएका छन् । गत शुक्रवार सामान्य ज्वरो र टाउको दुख्ने समस्या देखिएपछि केसीले डेंगु परीक्षण गराएका थिए । केसीको स्वास्थ्य अवस्था सामान्य रहेको उनका प्रमुख […]

‘डेंगु संक्रमण अझ बढ्न सक्छ’

लामखुट्टेको टोकाइबाट सर्ने डेंगुबाट पछिल्लो समय देशभर पछिल्लो २४ घण्टामा चार जनाले ज्यान गुमाएका छन्। डेंगुबाट ज्यान गुमाउनेको संख्या ३६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार साउनदेखि हालसम्म देश भए ३६ जनाको मृत्यु र २७ हजार ५६९ जनामा भएको डेंगु संक्रमण पुष्टि भएको छ। डेंगु संक्रमण ओरालो लाग्नुको साटो झन् झन् किन […]

रवि लामिछानेलाई डेंगु संक्रमण पुष्टि

काठमाडौं।दशैंमा मात्रै २२ अर्बको नयाँ नोट साटिएको छ।नेपाली रुपैयाँ इतिहासमै सबैभन्दा कमजोर बनेको छ।लघुबिमा लाइसेन्सको लागि ३१ कम्पनीले आवेदन दिएका छन्।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई डेंगु संक्रमण पुष्टि भएको छ।नेपाली आकाश सुरक्षित रहेको पर्यटनमन्त्री जीवनराम श्रेष्ठको भनाइ।

मकवानपुरमा एकैदिन २ सय १९ जनामा डेंगु संक्रमण पुष्टि

हेटौंडा : मकवानपुरमा एकैदिन २ सय १९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ।स्वास्थ्य कार्यालयले मंगलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार जिल्लामा एकैदिनमा २ सय १९ जनामा डेंगु पुष्टि भएको हो। डेंगु संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका छन्।हेटौंडा उपमहानगरका २ सय ४ जनामा डेंगु पुष्टि भएको कार्यालयले जनाएको छ। यस्तै मकवानपुरगढी गाउँपालिकाका आठ जनामा, मनहरी गाउँपालिकाका पाँच जनामा र भीमफेदी गाउँपालिकाका दुई जनामा संक्रमण पुष्टि भएको छ।योसँगै जिल्लामा डेंगु पुष्टि हुनेको स

नेपालमा ८,३२७ जनामा डेंगु संक्रमण, सबैभन्दा धेरै बागमती प्रदेशमा

नेपालमा ८३२७ जनामा डेंगु संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म देशभर ८ हजार ३ सय २७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ।

पाल्पामा बढ्दै डेंगु संक्रमण, एक सातामा थप २३ जना संक्रमित

पाल्पामा पछिल्लो समय डेंगु संक्रमण बढ्दै गएको छ। एक सातामा थप २३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय पाल्पाका अनुसार भाद्र १३ देखि १९ गतेसम्म थप २३ जनामा...

लमजुङमा तीनजनामा डेंगु संक्रमण पुष्टि

लमजुङको मध्य नेपाल नगरपालिकाका तीनजनामा डेंगु संक्रमण पुष्टि भएको छ । मध्य नेपाल अस्पतालमा उपचारका निम्ती गएका तीनजनाको स्वास्थ्य परीक्षण गर्दा दुईजना पुरुष र एक जना महिलामा डेंगु सक्रमण पुष्टि भएको हो ।डेंगु रोग संक्रमण पुष्टि हुनेहरू मध्य नेपाल ६, भोर्लेटारका रहेका छन् ।  डेंगु संक्रमण पुष्टि भएकामध्ये एकजनाको अवस्था गम्भीर भएपछि थप उपचारका लागि पोखरा पठाइएको मध्य नेपाल अस्पतालका डाक्टर सुशील पौडेलले जानकारी दिए । अस्पतालमा आएका बिरामीमा डेंगु  संक्रमण पुष्टि भएसँगै स्थानीय