ललितपुर : बाघ पाइने विश्वका १३ वटा देशको दोस्रो सम्मेलन दुई सातापछि रसियामा हुँदैछ।बाघ पाइने मुलुकका मन्त्री सम्मीलित बैठक रसियाको सेन्ट पिटर्सबर्गमा हुन लागेको हो। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भ्लादिभोस्तोकमा भदौ २० (सेप्टेम्बर ५) का लागि सम्मेलनका लागी आह्वान गरेका छन्। सम्मेलनका लागि सबै देशका वन र वातावरण हेर्ने मन्त्रीलाई आमन्त्रण गरिएको छ। बाघ पाइने देशहरुमा नेपालसहित भारत , बंगलादेश, भुटान, कम्बोडिया, चीन, इण्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, रुस, थाइल्यान्