३१ वैशाख, काठमाडौं । कैलालीको लम्किचुहा अस्पताल सञ्चालनको अन्तिम चरणमा पुग्दा प्रदेश र स्थानीय तहबीचको विवादका कारण सेवा प्रभावित भएको भन्दै कैलाली-२ का प्रतिनिधिसभा सदस्य केपी खनालले आपत्ति जनाएका छन् ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र …