‘कर्णाली उत्सव, कुडा कर्णालीका’ सुरु, मुख्यमन्त्रीले भने, ‘पछिल्लो पुस्ता बाउबाजेको थातथलो थाहा नहुने अवस्थामा छ’

सुर्खेत : ‘कर्णाली उत्सव, कुडा कर्णालीका’ आजबाट सुरु भएको छ। कर्णाली चिन्ने र चिनाउने उद्देश्य सहित उत्सवको उद्घाटनमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको इतिहास र भाषा लोप हुन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्। कर्णालीबाटै सुरु भएको खस भाषाबाट नेपाली भाषा उत्पत्ति भएको र पछिल्लो समय अंग्रेजीसहित अन्य भाषाको प्रयोग बढ्दै…