केपी ओली र माधव नेपाल मिलेर मलाई धेरै पटक सताएका छन्ः वामदेव गौतम

काठमाडौं, १५ असार । नवगठित नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले केपी शर्मा ओली र माधवकुमार नेपाल एकअर्काको दुश्मन नभएको बताएका छन् । प्राइम एचडी टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग हिजो राति कुरा गर्दै संयोजक गौतमले भने, “तत्कालीन नेकपाबाट अहिले चारवटा पार्टी बनेका छन् । तर मुख्य समस्या तीनवटा […]