रूसले उत्तर कोरियाबाट हतियार किन्न खोजेको अमेरिकाको दावी

एजेन्सी । रुसले उत्तर कोरियालाई खाद्यान्न दिएर हतियार लिन खोजिरहेको अमेरिकाले दावी गरेको छ। उत्तर कोरियाली हतियारको बदलामा खाद्यान्न उपलब्ध गराउने प्रस्ताव लिएर रुसको एउटा प्रतिनिधिमण्डल उत्तर कोरिया जान लागेको अमेरिकाले आशंका गरेकाे हाे । अमेरिकी राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले उत्तर कोरिया र रुसबीचको कुनै पनि हतियार सम्झौताले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्तावको उल्लंघन […]