साहस उर्जा र तेह्रथुम पावर कम्पनी नेप्सेमा सूचीकृत, कतिमा हुँदैछ कारोबार ?

साहस उर्जा लिमिटेड र तेह्रथुम पावर कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको छ । अर्थात् यी दुई कम्पनीको सेयर आइतबारबाट दोस्रो बजारमा किनबेचका लागि खुल्ला भएको छ ।  पहिलो दिन साहसको प्रतिकित्ता सेयर ४०५.३ रुपैयाँमा कारोबार भएको छ । कारोबार लगत्तै यसको भाउ क्रमिक रुपमा बढ्न थालेको छ । यस्तै, तेह्रथुम पावर कम्पनीको सेयर पनि अधिकतम २५४ रुपैयाँ २ पैसामा खुलेको छ ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले साहसको पहिलो कारोबारका लागि १३५.११ रुपैयाँदेखि ४०५.३३ रुपैयाँसम्मको ओपनिङ रेन्ज दिएको थियो भने