कीर्ते कागजात पेश गरी नागरिकता बनाउन खोज्ने ज्वाइँ-ससुरा पक्राउ

३१ असार, सप्तरी । जिल्ला प्रशासन कार्यालय, सप्तरीमा वडाध्यक्षको कीर्ते हस्ताक्षर गरी नागरिकता बनाउन आएका दुई व्यक्ति बिहीबार समातिएका छन् । नक्कली पिता बनेर ज्वाइँलाई नागरिकता बनाउन आएका ससुरा र ज्वाइँ दुवैलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए । पक्राउ पर्नेमा राजविराज नगरपालिका वडा नम्बर १५ देउरी भरुवा निवासी देबन यादव र […]

सम्बन्धित सामग्री

पाँचथरमा कीर्ते कागजात बनाएर नागरिकता बनाउन खोज्ने दुई जना पक्राउ

पाँचथर – पाँचथरमा कीर्ते कागजात बनाएर भारतीय नागरिकले नेपाली नागरिकता लिन खोजेको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फाल्गुनन्द गाउँपालिका–१ का ६४ वर्षीय गंगाप्रसाद आङदेम्बे र भारत असामका उनका झट्केलो छोरा २२ वर्षीय समित आङ्देम्बे रहेका छन् । उनीहरु नागरिकता बनाउन चाहिने विभिन्न कागजात पुर्‍याएर जिल्ला प्रशासन पुगेका थिए । जिल्ला प्रशासनका अनुसार उनीहरुले पटक/पटक नागरिकता बनाउनका लागि प्रयास गरेका थिए । गङ्गाकी श्रीमतीको पहिलो विवाह भारतीय नागर...