कर्णालीको बजेट खर्च ६२ प्रतिशतमात्रै

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले चालु आर्थिक वर्षमा कुनै पनि हालतमा ७० देखि ८० प्रतिशत बजेट कार्यान्वयन हुने घोषणा गरेका थिए । सार्वजानिक कार्यक्रमदेखि जिल्ला भ्रमणमा क्रममा समेत मुख्यमन्त्री शाहीले विगतको तुलनामा बजेट खर्च सन्तोषजक हुने र कम्तीमा ७० प्रतिशत बजेट कार्यान्वयन गरेरै छाड्ने ठोकुवा गरेका थिए ।तर चालु आर्थिक वर्षको अन्तिमसम्म पनि कर्णाली प्रदेश […]

सम्बन्धित सामग्री

कर्णालीको बजेट : पहिलो चौमासिकमै निराशाजनक

कर्णाली प्रदेशमा विगतमा जस्तै यो वर्ष पनि बजेट कार्यान्वयनको गति सुस्त देखिएको छ । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा कर्णाली प्रदेश सरकारले अपेक्षित बजेट खर्च गर्न सकेन । बरु विगतको तुलनामा अझ कमजोर देखिएको छ । आव २०८०/८१ का लागि सरकारले ३३ अर्ब ३७ करोड ९७ लाख सात हजार रुपियाँ बराबरको बजेट विनियोजन गरेको छ । बजेट कार्यान्वयनको सुरुवाती चार महिनामा ७.११ प्रतिशत मात्रै खर्च भएको छ । गत आवमा सरकारले यही अवधिमा ७.६३ प्रतिशत रकम कार्यान्वयन गरेको थियो ।

अघिल्लो वर्षको भुक्तानी दिँदा पनि कर्णालीको बजेट खर्च १६ प्रतिशत

दोस्रो चौमासिक सकिन लाग्दासम्म कर्णालीमा १६ प्रतिशत बजेट खर्च भएको छ । आर्थिक वर्ष २०७९/०८० को साउनदेखि माघसम्ममा चालू र पुँजीगत गरी १६ दशमलव ३३ प्रतिशत बजेट खर्च भएको हो । ३२ अर्ब ६१ करोड ६१ लाख ६२ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा सात महिनामा पाँच अर्ब ३२ करोड ५८ लाख ४६ हजार २ सय […]

कर्णालीको बजेट खर्च निराशाजनक, ९ महिनामा २२ प्रतिशत मात्रै बजेट खर्च

कर्णाली प्रदेश सरकारले नौ महिनामा करिब २२ प्रतिशत मात्र बजेट खर्च गरेको छ ।

कर्मचारीलाई मुख्यमन्त्रीको निर्देशन -‘बजेट खर्च बढाउनुस्’

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले बजेट खर्च बढाउन कर्मचारीहरूलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुधवार प्रदेश प्रमुख सचिव, मन्त्रालयका सचिवहरू र कर्मचारीसँगको छलफलमा उनले बजेट कार्यान्वयन प्रभावकारी रूपमा गर्न निर्देशन दिएका हुन् । पहिलो चौमासिकमा कर्णालीको बजेट खर्च ३.७५ प्रतिशतमात्रै रहेको भन्दै मुख्यमन्त्री शाहीले बजेट खर्च बढाउने गरी काम गर्न निर्देशन […]

बजेट खर्च बढाउन कर्मचारीलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन

१७ कात्तिक, सुर्खेत । कर्णालीका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले बजेट खर्च बढाउन कर्मचारीहरूलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बुधबार प्रमुख सचिव, मन्त्रालयका सचिवहरू र कर्मचारीसंगको छलफलमा उनले बजेट कार्यान्वयन प्रभावकारी रुपमा गर्न निर्देशन दिएका हुन् । मुख्यमन्त्री शाहीले पहिलो चौमासिकमा कर्णालीको बजेट खर्च ३.७५ प्रतिशतमात्रै रहेको भन्दै बजेट खर्च बढाउने गरी […]

पहिलो चौमासिकमा कर्णालीको बजेट खर्च चार प्रतिशत

तीमध्ये चालुतर्फ साढे छ प्रतिशत अर्थात् रु ६७ करोड ५१ लाख ८९ हजार ३०७ र पूँजीगततर्फ साढे दुई प्रतिशत अर्थात् रु ४५ करोड ४७ लाख ९४ हजार ८२२ रहेको छ ।

कर्णालीको बजेट खर्च सोह्र प्रतिशत

कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षको सात महिनामा १६ प्रतिशत बजेट खर्च गरेको छ । आव २०७९/८० को साउनदेखि माघसम्ममा चालू र पुँजीगत गरी १६ दशमलव ३३ प्रतिशत बजेट खर्च भएको हो । पुस मसान्तसम्म १३ दशमलव ४ प्रतिशत बजेट खर्च भएको थियो ।