गाजामा सैन्य कारबाही जारी राख्ने इजरायलको घोषणा

काठमाडौँ– इजरायलका प्रधानमन्त्री यायर ल्यापिडले आवश्यकताअनुसार गाजामा सैन्य कारबाही जारी रहने बताएका छन् । इजरायल प्यालेष्टाइनबीच गाजामा जारी भीषण लडाइँ तेस्रो दिनमा प्रवेश गरेको सन्दर्भमा प्रधानमन्त्रीको उक्त भनाइ सार्वजनिक भएको हो । रक्षामन्त्री बेनी गान्टज् सँगको संयुक्त वक्तव्यमा उनले प्यालेस्टिनी इस्लामिक लडाकासँग सम्बन्धित निशाना र इजरायलमाथि रकेट आक्रमण गर्ने टोलीलाई विफल तुल्याउन सैन्य कारबाही थालिएको […]

सम्बन्धित सामग्री

युक्रेनले वार्ता गर्न नचाहेका कारण रुसको सैन्य कारबाही जारी : रुसी राष्ट्रपति

युक्रेनले असैनिकीकरण गर्ने बारे वार्ता गर्न नचाहेका कारण रूसले सैन्य कारबाही जारी राख्न बाध्य भएको रुसले दाबी गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन “असैनिकीकरणको लागि तत्पर नभएकाले सैन्य लगायतका अन्य उपायहरू अवलम्बन गर्न रुस बाध्य भएको बताउनु भएको छ । ‘जब रुसले आफ्नो विशेष सैन्य कारबाहीको लक्ष्य भेट्छ तब शान्ति आउँछ,’ पुटिनले भन्नु …

लेबनानबाट इजरायललाई दबाब जारी राख्ने हिजबुल्लाह नेताको घोषणा

हिजबुल्लाह नेताले दक्षिण लेबनानबाट इजरायललाई दबाब जारी राख्ने बताएका छन्।हिजबुल्लाह नेता सय्यद हसन नसरल्लाहले इरान समर्थित सशस्त्र समूहले सैन्य कारबाही गरेर दक्षिणी लेबनानबाट इजरायललाई दबाब दिने बताएका छन्। टेलिभिजन सम्बोधनमा नसरल्लाहले इजरायलको धम्कीको बाबजुद हमासले दक्षिणी इजरायलमा अचम्मको हमला गरेको एक दिनपछि हिज्बुल्लाहले अक्टोबर ८ देखि सैन्य कारबाही गरिरहेको बताए ।जसमध्ये अधिकांश ड्रोनबाट हमला भएको थियो। सशस्त्र समूहले इजरायलको विरुद्ध कारबाही बढाएको छ। गत हप्तादेखि बुर्कान मिसाइलहरू त

एफ-१६ लडाकु विमानको पर्खाइमा युक्रेन, कुन-कुन देशले दिए शक्तिशाली प्रस्ताव ?

रुस र युक्रेनबीच एक वर्षभन्दा बढी समयदेखि जारी युद्ध चलिरहेको छ । २४ फेब्रुअरी २०२२ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन विरुद्ध सैन्य कारबाही गर्ने घोषणा गरेका थिए । अहिलेसम्म यो युद्धको कुनै निर्णय हुन सकेको छैन । योसँगै युक्रेन पनि रुसविरुद्धको युद्ध लड्नबाट पछि हटेको छैन । यसै शृङ्खलामा अब युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले […]

चीनलाई ताइवानकाे चेतावनी- ‘राष्ट्रिय सुरक्षाका लागि कडा सैन्य कारबाही गरिन्छ’

चीनको विमानले ६८ पटक वायु सीमा उल्लंघन गरेको ताइवानी मन्त्रालयले जनाएको छ । चीनको सैन्य अभ्यासले ताइवानको शान्ति र यथास्थितिलाई गम्भीर रूपले नोक्सान पुर्याएको मन्त्रायलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

युक्रेनमा जारी द्वन्द्वका क्रममा आफ्ना ५ सय सैनिक मारिएको रुसको दावी

काठमाडौं । रुसको रक्षा मन्त्रालयले युक्रेनमा आफ्ना झण्डै ५ सय सैनिक मारिएको बताएको छ । मन्त्रालयले गत बिहीबार सैन्य कारबाही सुरु भएयता ४९८ जना रुसी सैनिक मारिएको बताएको छ । त्यस्तै, एक हजार ५९७ सैनिक घाइते भएको मन्त्रालयको भनाइ छ । रुसले पहिलो पटक सैन्य कारबाहीका क्रममा मारिने र घाइते हुने सैनिकको संख्या सार्वजनिक गरेको […]

रुसी हमलापछि झण्डै ९ लाख युक्रेनीले देश छाडे

१८ फागुन, काठमाडौं । रुसले युक्रेनमा विशेष सैन्य कारबाही सुरु गरेपछि भौतिक एवं मानव क्षति बढ्ने क्रम जारी छ । सुरक्षा एवं सहयोग खोज्दै शरणार्थीको रुपमा अन्य मुलुक प्रवेश गर्ने युक्रेनीहरूको संख्या समेत ह्वात्तै बढ्न थालेको छ । शरणार्थीका लागि संयुक्त राष्टसंघीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर)ले बिहीबारयता शरण खोज्दै अन्य मुलुक प्रवेश गर्नेको संख्या साढे ८ […]

युक्रेन संकट : यूएनएचआरसीको प्रस्तावमा भारतले मतदान गरेन

यूक्रेनविरुद्ध रुसको सैन्य कारबाही छैटौँ दिन पनि जारी छ । यस संकटको हल खोज्नका लागि कूटनीतिक प्रयास पनि जारी रहेको छ । युक्रेनको संकटमा संयुक्त राष्ट्रको मानव अधिकार काउन्सिल (यूएनएचआरसी) ले आपत्कालीन बहसको को प्रस्ताव गरेको थियो । यस प्रस्तावको पक्षमा २९ र विपक्षमा ५ भोट खसेको थियो । भारत समेत १३ देशले यस मतदानमा भाग लिएनन् । यूएनएचआरसीमा ४७ सदस्य रहेका छन् ।संयुक्त राष्ट्रमा बोल्दै भारतीय प्रतिनिधि टीएस तिरुमुर्तिले युक्रेनमा मानवीय सहायता आवश्यक रहेको बताउँदै भारत सरकारले औषधिसहित तत्काल राहत

रुसको कदमबिरुद्ध नेपालको कडा बिरोध

नेपालले युक्रेनमा रुसबाट भएको आक्रमणको कडा बिरोध जनाएको । रुसले युक्रेनमा विशेष सैन्य कारबाही सुरु गरेपछि परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कुनै पनि सार्वभौम मुलुकविरुद्ध हुने बल प्रयोगको नेपालले कडा विरोध गर्ने बताएको छ । विज्ञप्तिमा नेपाल सरकारले युक्रेनमा विकसित घटनाक्रमलाई नजिकबाट पछ्याइरहेको जनाउँदै सम्बन्धित सबै पक्षलाई अधिकतम संयमता अपनाएर तनाव कम गर्न अपिल …

बाइडन चाहन्छन् युद्धविराम तर इजरेल भन्छ, 'सैन्य कारबाही जारी' - BBC News नेपाली

अमेरिकी राष्ट्रपतिले गाजामा तत्काल सङ्घर्ष मत्थर हुनुपर्ने धारणा राखे पनि इजरेली प्रधानमन्त्रीले सैन्य कारबाही जारी रहने सङ्केत गरेका छन्।