काठमाडौं, २५ पुस। नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच संसद्को गत्यावरोध अन्त्य गर्ने सहमति भएको बताएका छन्। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता लेखकले भने, ‘लामो समयसम्म प्रधानमन्त्री र प्रतिपक्षी दलका नेताहरूबीच वार्ता र छलफल भएको थिएन। हिजो […]