दोहा – आगामी २० नोभेम्बरदेखि सुरु हुने विश्वकपका लागि कतार आउनेले कोरोना परीक्षण गर्न नपर्ने भएको छ। १ नोभेम्बरदेखि कतार प्रवेश गर्ने कसैले पनि पीसीआर र एन्टिजेन परीक्षण गर्न नपर्ने यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। कतारी नागरिक र यहाँ भएका विदेशीले पनि अब अर्को देशबाट फर्केको २४ घण्टाभित्र पीसीआर वा एन्टिजेन जाँच गराउनु नपर्ने भएको […]