भारतमा जिका भाइरस : उत्तर प्रदेशमा एकै दिन ४३ जनामा संक्रमण

एजेन्सी । भारतको राजधानी दिल्ली र उत्तर प्रदेशमा जिका भाइरसको संक्रमण बढेपछि सतर्कता अपनाइएको छ । भारतका स्वास्थ्य अधिकारीहरूले जिका भाइरसका किटाणु बढ्दो अवस्थामा देखिएकाले शहरबासीलाई सचेत रहन आग्रह गरेका छन् । उनीहरूका अनुसार एकदिन भित्र उत्तर प्रदेशमा ४३ जनामा यो भाइरस देखिएको थियो । उत्तर प्रदेश राज्यमा पछिल्लो समय यो भाइरसको प्रकोप अत्यधिक बढेको […]

सम्बन्धित सामग्री

भारतको उत्तर प्रदेशमा बढ्यो जिका भाइरस, उच्च जोखिममा पश्चिम तराईका जिल्ला

विश्व स्वास्थ्य संगठनका अनुसार शिशुमा देखिने मस्तिष्क विकास नहुने माइक्रोसेफाली समस्या दुर्लभ रूपमा देखिने र जसको आजसम्म कुनै उपचार विधि नै छैन । जिकाको संक्रमण भारतमा देखिए सँगै नेपालमा जोखिम बढे पनि सरकारले परीक्षणमा तदारुकता देखाएको छैन । भारतमा प्रकोपको रुपमा फैलिएसँगै नेपाल यसको मुख्य जोखिममा रहने गरेको छ ।

जिका भाइरस : नयाँ दिल्ली र उत्तरप्रदेशमा संक्रमण तीव्र भएपछि उच्च सतर्कता

भारतको राजधानी नयाँ दिल्ली र उत्तर प्रदेशमा जिका भाइरसको संक्रमण बढेपछि सतर्कता अपनाइएको अधिकारीहरूले जनाएका छन् ।

जिका भाइरस : नयाँ दिल्ली र उत्तरप्रदेशमा संक्रमण तीव्र भएपछि उच्च सतर्कता

भारतको राजधानी नयाँ दिल्ली र उत्तर प्रदेशमा जिका भाइरसको संक्रमण बढेपछि सतर्कता अपनाइएको अधिकारीहरूले जनाएका छन् ।

नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशमा 'जिका भाइरस' संक्रमितको संख्या ७९ पुग्यो

नेपालसँग सीमा जोडिएको भारत उत्तर प्रदेश राज्यको कानपुरमा लामखुट्टेले सार्ने जिका भाइरस संक्रमित १३ नयाँ रोगी भेटिएका छन् । योसँगै उत्तर प्रदेश राज्यमा जिका भाइरस संक्रमित रोगीको संख्या ७९ पुगेको छ ।