जनता समाजवादी पार्टी नेपाल फुटको संघारमा पुगेको छ । एउटा धारको नेतृत्व जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले गरेका छन् भने अर्को धारको नेतृत्व संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले गरेका छन् । दुवै पक्षबीच आन्तरिक विवादका कारण पार्टी विभाजन उन्मुख भएको छ । यसबारे पार्टीभित्र प्रशस्त गृहकार्य भइरहेको छ । टाउको गन्ने, हस्ताक्षर गराउने, शक्ति केन्द्रहरुमा धाउने जस्ता काम जारी ट । जसपाभित्र जुनसुकै बेला जे पनि हुन सक्छ । प्रस्तुत छ, यिनै विषयमा केन्द्रीत भएर संघीय परिषद्का अध्यक्ष डा बाबुरा