एनआरएन अस्ट्रेलियाको कोषाध्यक्षमा अनिल पोखरेल निर्विरोध

यही जुलाइ ३१ तारिखमा हुने एनआरएन अस्ट्रेलियाको निर्वाचन अगावै पतिस्पर्धी बनेका ‘हाम्रो र राम्रो एनआरएन’ टोलीका अभियन्ता बाबुराम गौतमले प्रतिस्पर्धामा युवा पुस्ताका प्रतिनिधि अनिल पोखरेललाई बाटो प्रसस्त गरिदिएका छन्।