सेना फिर्ताको निर्णयमा राष्ट्रपति बाइडेनको बचाउ

काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्ने निर्णयको बचाउ गरेका छन्। अफगानिस्तानमा २० वर्ष लामो अमेरिकी उपस्थिति पूर्णरुपमा अन्त्य भएको भोलिपल्ट राष्ट्रका नाममा सम्बोधन गर्दै अझै त्यहाँ बसिरहनुको अर्थ नभएको जिकिर गरे। ‘म यो युद्ध सधैंका लागि विस्तार होस् भन्ने चाहन्न थिएँ, बाइडेनले भने, ‘अब अफगानिस्तानमा युद्ध सकियो।’ अचानक अमेरिकी फौज फिर्ता गरेपछि देशभित्र र अमेरिकी साझेदार राष्ट्रबाट बाइडेनले चर्को आलोचना खेप्नुपरेको छ। अमे

सम्बन्धित सामग्री

राष्ट्रपतिद्वारा सेना परिचालन गर्न स्वीकृति

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति दिएकी छन् । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालन गर्न स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।निर्वाचन सुरक्षाका लागि झन्डै ७५ हजार नेपाली सेना परिचालन गर्ने तयारी गरिएको छ । एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाली सेनासहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अन

रुसमा आंशिक रूपमा सेना परिचालन गर्न राष्ट्रपति पुटिनको आदेश

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमा आंशिक रूपमा सेना परिचालन गर्न आदेश दिनुभएको छ । राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले यो कदम भौगोलिक अखण्डताको रक्षा गर्न आवश्यक भएको बताउनुभएको छ। टेलिभिजन सम्बोधनका क्रममा पुटिनले पश्चिमा देशहरुले रुसलाई कमजोर देख्न चाहेको आरोप समेत लगाउनुभयो । आक्रमणपछि रुसले कब्जा गरेका केही क्षेत्र युक्रेनले पुनः आफ्नो नियन्त्रणमा लिएसँगै पुटिनले सेना परिचालनको आदेश दिनुभएको हो । अहिले जगेडामा राखिएका सेनालाई मात्रै परिचालनका लागि बोलाइएको छ। रुसमा झण्डै २० लाख जगेडा सेना रहेको अनुमान छ ।...

चुनावमा सेना परिचालन हुने

राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचन सुरक्षाका लागि सेना परिचालन गर्न स्वीकृति दिएकी छिन्।...

चुनावमा सेना परिचालन हुने

काठमाडौं, २९ चैत्र । स्थानीय तहको निर्वाचनका लागि सेना परिचालन हुने भएको छ । यसका लागि कानूनी प्रक्रियाहरु पूरा गरी तयारी भइसकेको छ । सेना परिचालनको मार्ग खोल्न राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृति दिइसकेकी छिन् । उनले २४ चैत्रमा बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार सेना परिचालनका लागि स्वीकृति दिएकी हुन् । आज राष्ट्रपति कार्यालयका प्रवक्ता सागर […]

राष्ट्रपति भण्डारीले दिइन् स्थानीय तह निर्वाचनमा सेना परिचालनको स्वीकृति

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सेना परिचालन गर्न स्वीकृत दिएकी छन्। नेपाली सेनाको परमाधिपतिसमेत रहेकी राष्ट्रपति भण्डारीले मंगलबार संविधानको धारा ६६ (२) अनुसार सुरक्षा परिषद्‌ र मन्त्रिपरिषद्‌को सिफारिसमा स्थानीय तह निर्वाचनमा सेना परिचालनको स्वीकृत दिएकी हुन्। सुरक्षा परिषद्ले गत चैत १७ गते एकीकृत सुरक्षा योजनाअन्तर्गत सेना परिचालनका लागि […]

फिलिपिन्सका राष्ट्रपति डुटेर्टेको प्रश्न – ‘युक्रेनमा मैले किन सेना पठाउने ?’

काठमाडौं– फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले यदि युक्रेनमा जारी युद्धमा अमेरिका सामेल भएको खण्डमा आफ्ना सेना नपठाउने घोषणा गरेका छन् । एक सम्बोधनका क्रममा डुटेर्टेले यस्तो बताएका हुन् । ‘म सेना पठाउने छैन । यदि अमेरिकीहरू युद्धमा सहभागी हुन चाहन्छन्, अमेरिकीहरू यहीँ छन्, मैले किन सेना पठाउने ?’ उनले भने, ‘यदि हिंसा फैलिएको र केही गरी […]

युक्रेनमा रुसी सेना पठाउन राष्ट्रपति पुटिनको आदेश

काठमाडौं : रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा सेना पठाउन आदेश दिएका छन्।गए राति एक टेलिभिजन सम्बोधनमार्फत उनले पूर्वी युक्रेनमा सेना पठाउन आदेश दिएका हुन्। उक्त क्षेत्रमा पृथकतावादी आन्दोलन जारी छ। आन्दोलनकारीलाई रुसले साथ दिँदै आएको छ। सोही क्षेत्रमा शान्ति स्थापनाका लागि रुसी सेनालाई पठाउन पुटिनले आदेश दिएका हुन्।उनको आदेशअनुसार रुसी सेना लुहान्स्क र दोनेत्स्कमा शान्ति स्थापनाका रुसी सेना बस्ने छ। दुवै क्षेत्र रुस समर्थित पृथकतावादी समूहको नियन्त्रणमा छन्।टेलिभिजन सम्बोधनमा पु

चिनियाँ राष्ट्रपति सीले भने- चिनियाँ सेना कुनै पनि बेला युद्धका लागि तयार छ

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिन पिङले चिनियाँ सेना कुनै पनि बेला युद्धका लागि तयार रहेको चेतावनी दिएका छन् । भारतसँग टकराव जारी रहेकै बेला चिनियाँ राष्ट्रपति सीले आफ्नो सेना जतिबेला पनि युद्धका लागि तयार रहेको बताएका हुन् । राष्ट्रपति सीले आफ्नो सेनालाई वास्तविक लडाईको परिस्थितिमा जुध्नुपर्ने हुनसक्ने दाबी गर्दै सैनिक अभ्यास गर्न निर्देशन समेत दिएका छन् ।समाचार एजेन्सी सिन्ह्वाका अनुसार केन्द्रीय सैन्य आयोग(सिएमसी)को अध्यक्षता गर्दै राष्ट्रपति सीले सन् २०२१ सुरु भएपछि पहिलोपटक सो निर्देशन दि