एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलको नेतामा सोडारी

कैलाली : नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा दीर्घ सोडारी चयन भएका छन्। पार्टीबाट निर्वाचित ज्येष्ठ सदस्य प्रकाश रावलको अध्यक्षता तथा पार्टीका प्रदेश सचिव दिनेशचन्द्र सुवेदीको उपस्थितिमा बसेको बैठकले सोडारीलाई दलको नेता चयन गरेको हो। सोडारी कैलाली निर्वाचन क्षेत्र ४ को प्रदेश क बाट निर्वाचित…