भोलिदेखि लामो दूरीका सार्वजनिक यातायात सञ्चालन हुने

न्युज अफ नेपाल, काठमाडौँ । शनिबारदेखि मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौ‌ले आज एक विज्ञप्ति जारी गर्दै त्रिभुवन विश्वविद्यालय तथा लोक सेवा आयोग लगायतका परीक्षालाई मध्यनजर गर्दै सरकारले तोकेको मापदण्ड पालना गरी सार्वजनिक यातायात चलाउन अनुमति दिएको हो । त्यस्तै, प्रशासनले यातायात सञ्चालनको व्यवस्था मिलाउन यातायात […]