सहकारीलाई ‘चिप बेस्ट एटिएम कार्ड’ उपलब्ध गराउँदै सनराइज बैंक, थप ८० लाख प्रयोगकर्ता लाभान्वित हुने

सनराइज बैंक लिमिटेडले सहकारी क्षेत्रलाई समेत लक्षित गर्दै ‘चिप बेस्ट एटिएम कार्ड’को सुविधा प्रयोगमा ल्याएको छ । जुन भिजा कार्ड बैंकले केही समय अघि मात्रै एक कार्यक्रमका बीच सार्वजनिक गरेको थियो । बैंकसँगै सहकारी सदस्य सेवाग्राहीले समेत सोही भिसा कार्ड मार्फत बैंकका जुनकुनै एटिएम बुथबाट पैसा झिक्न सक्ने सुविधा प्रदान गरेको बैंकले यो सुविधा दक्षिण एशियामा नै पहिलो र उत्कृष्ट रहेको दाबी गरेको छ । ‘चिप बेस्टकार्ड मल्टी पर्पोज कार्ड हो । त्यसलाई भिजाको ब्रान्डिङ कार्ड समेत