निर्यातमा नगद प्रोत्साहन निष्प्रभावी

निर्यात प्रवद्र्धनका लागि सरकारले नगद अनुदानको व्यवस्था गरेको एक दशकभन्दा बढी भए पनि त्यसको फितलो कार्यान्वयनले व्यवसायी आकर्षित हुन सकेका छैनन् । सरकारले सुरुवाती वर्षमा चार प्रतिशत अनुदान दिए पनि त्यसको दुरुपयोग बढेको भन्दै दुई प्रतिशतमा सीमित गरेको थियो । सरकारी अधिकारीहरु नै नगद प्रोत्साहनसम्बन्धी हालको व्यवस्थाले निर्यात बढाउन कुनै योगदान पु¥याउन नसकेको स्वीकार गर्छन् […]