युवक अपहरण गरेको अभियोगमा ५ जना पक्राउ

काठमाडौँ । सिनामंगलबाट एक जना युवकलाई अपहरण गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन् । प्रहरी परिसर, काठमाडौँको टोलीले भक्तपुरका सञ्जन ओली, नीरज केसी, सौजन्य सिंह, आशिष कोजु र सन्तोष न्यौपानेलाई पक्राउ गरेको हो । सिराहाका पवनकुमार यादवलाई स्कोर्पियोमा लगेर बन्धक बनाएको आरोपमा उनीहरू पक्राउ परेका हुन् । प्रारम्भिक अनुसन्धानमा अपहरित हुने र अपहरण गर्ने […]

सम्बन्धित सामग्री

काठमाडौंबाट युवक अपहरण, ५ जना पक्राउ

काठमाडौंको सिनामंगलबाट युवक अपहरण गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । बिहीबार साँझ ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा रुकुम घर भएका सञ्जन वलीसहित निरज केसी, सौजन्य सिंह, आशिष कोजु र सन्तोष न्यौपाने रहेका छन् ।एकजना युवकलाई अपहरण गरेर स्कोर्पियोमा हालेको सूचनाका आधारमा आरोपीहरुलाई पक्राउ गरिएको एसपी मैनालीले बताए । उनले भने– ‘घटनाबारे थप अनुसन्धान हुँदैछ ।’

युवक अपहरण गरेको अभियोगमा ५ जना पक्राउ

काठमाडौं, १६ वैशाख । एक युवक अपहरण गरेको अभियोगमा सिनामंगलबाट पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। अपहरणको अभियोगमा भक्तपुरका सञ्जन ओली, निरज केसी, सौजन्य सिंह, आशिष कोजु र सन्तोष न्यौपाने पक्राउ परेका हुन् । उनीहरुमाथि सिराहाका पवनकुमार यादवलाई स्कोर्पियोमा लगेर बन्धक बनाएको प्रहरीले आरोप लगाएको छ। अपहरित र अपहरण गर्ने दुवै पक्ष लागूऔषध सेवनकर्ता भएको […]