शीर्षस्थानको आर्सनल रोकियो, ब्राइटनको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमिर लिगको शीर्षस्थानमा रहेको आर्सनल बराबरीमा रोकिदा ब्राइटनले सानदार जित हात पारेको छ । मंगलबार राति भएको खेलमा आर्सनल घरेलु मैदानमा न्यूक्यासल युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको हो । घरेलु मैदान इमिरेट्स स्टेडियममा ६७ प्रतिशत बल पोसेसन राखेपनि आर्सनलले न्यूक्यासलको बलियो रक्षापङ्ति तोड्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । प्रिमियर लिगमा यो सिजन […]

सम्बन्धित सामग्री

आर्सनलको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा सोमबार आर्सनलले सेफिल्ड युनाइटेडलाई ६-० ले हराएको छ। खेलको पाँचौं मिनेटमा आर्सनलमा मार्टिन ओडेगार्डले गोल गरेर आर्सनललाई अग्रता दिलाए। १३ औं मिनेटमा सिफल्डका जेडेन बोग्लेले आत्मघाती गोल गरे। १५औं मिनेटमा ग्राबियल मार्टिनेलीले, २५औं मिनेटमा केई हाभर्जले र ३९औं मिनेटमा डिक्लेन राइसले गोल गपछि आर्सनल पहिलो हाफमा नै ५-० ले अगाडि […] The post आर्सनलको सानदार जित first appeared on हाम्रो खेलकुद.

इंग्लिस प्रिमियर लिग : आर्सनलद्वारा लिभरपुल पराजित

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलमाथि आर्सनलले सानदार जित निकालेको छ । गएराति भएको खेलमा शीर्षस्थानमा रहेको लिभरपुललाई ३–१ गोलले हराउँदै आर्सनल विजयी भएको हो । आर्सनलका बुकायो साका, ग्याब्रिएल मार्टिनेली, लियान्ड्रो ट्रोसार्डले एक–एक गोल गरेका थिए । लिभरपुलका लागि एक गोल आत्मघाती उपहार स्वरुप प्राप्त भएको थियो । यो खेलसँगै २३ खेलबाट ४९ अंक […]

आर्सनलको सानदार जित - NepaliPatra

एजेन्सी । गएराति भएको इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सेफिल्ड युनाईटेडलाई ५-० गोल अन्तरले पराजित गर्न सफल भएको छ । आर्सनललाई सानदार जित दिलाउन एड्डी केटियाले ह्याट्रिक गरे । त्यस्तै फाबियो भिरा र ताकेहिरो टोमियासुले एक एक गोल गरे । योसँगै आर्सनल लिगको दोस्रो स्थानमा उक्लिएको छ । आर्सनलले १० खेलबाट २४ अंक जोडेको छ […]

सानदार जित निकाल्दै आर्सनल शीर्षस्थानमा

एजेन्सी – पुछारमा रहेको नटिङहम फरेस्टमाथि सानदार जित निकाल्दै लन्डन क्लब आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा फर्किएको छ । घरेलु मैदानमा नटिङहममाथि ५–० को फराकिलो जित निकालेपछि आर्सनलले म्यानचेस्टर सिटीलाई पछि पार्दै शीर्षस्थानमा फर्र्किएको हो । आर्सनलको जितमा रेइस नेल्सनले दुई तथा गाब्रियल मार्टिनेली, थोमस पार्टे र मार्टिन ओडेगार्डले समान एक गोल गरे । पहिलो […]

आर्सनलमाथि टाेटनहमकाे सानदार जित

३० वैशाख, काठमाडौं । प्रिमियर लिग फुटबलमा बिहीबार राति भएकाे खेलमा टोटेनहम हट्सपरले आर्सनललाई ३-० ले पराजित गरेको छ । ह्यारी केनकाे दुई गाेल मद्दतमा टोटेनहमले आर्सनलमाथि सानदार जपतसहित शीर्ष चारमा रहने सम्भावनालाई कायम राखेकाे छ । ३६ खेलबाट ६५ अंक जाेडेर टाेटनहमले आर्सनललाई पछ्याइरहेकाे छ र पाँचाै स्थानमा छ । पराजित आर्सनल ६६ अंकसहित […]

टोटेनह्यामको जितमा सनको ह्याट्रिक, आर्सनल र युनाईटेड पराजित

काठमाडौं : इंग्लिस प्रमियर लिग फुटबलमा शिर्ष चारमा रहेको टोटेनह्यामले एस्टन भिल्लामाथि सानदार जित निकालेको छ।त्यस्तै शनिबारनै भएका खेलमा आर्सनल ब्राइटनसँग घरेलु मैदानमानै २-१ ले पराजित हुँदा म्यानचेस्टर युनाईटेड पनि एभर्टनसँग १-० ले पराजित भएको छ। यद्यपि चेल्सीले साउथहेम्टनमाथि भने ६-० को प्रभावसालि जित निकाल्यो। टोटेनह्यामले शिर्ष चारमा बलियो बन्ने क्रममा एस्टन भिल्लालाई ४-० ले पराजित गर्योथ। टोटेनह्यामको जितमा सन हेङमिनले ह्याट्रिक पुरा गरेका थिए। थप एक गोल कुलुसेभस्कीको नाममा रह्यो।

युनाइटेड र आर्सनल स्तब्ध, चेल्सी र टोटनहमको सानदार जित

एन्थोनी गार्डेनको निर्णायक गोलमा इङ्लिस प्रिमियर लिगमा शनिबार म्यानचेस्टर युनाइटेड एभर्टनसँग स्तब्ध बनेको छ ।

सानदार जित निकाल्दै आर्सनल कारवाओ कपको सेमिफइनलमा

एजेन्सी – लिग वान क्लब सन्डरल्यान्डमाथि सानदार जित निकाल्दै प्रिमियर लिग क्लब आर्सनल इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात कारवाओ कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आर्सनलले घरेलु मैदानमा सन्डरल्यान्डलाई ५–१ को भारी अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । आर्सनलको जितमा एडवर्ड एनकेटियाले ह्याट्रिक पुरा गर्दा निकोलस पेपे र चार्ली पाटिमोले […]

काराबोओ कप फुटबलमा आर्सनलको सानदार जित

काठमाडौं, १० भदौ । काराबाओ कप फुटबलमा आर्सनलले वेस्ट ब्रुमलाई ६–० गोल अन्तरले पराजित गरेको छ । बुधबार राति वेस्ट ब्रुमलाई ६–० गोल अन्तरले पराजित गर्दै आर्सनल तेस्रो चरणमा प्रवेश गरेको हो । आर्सनलको जितमा पिएरे एम्रिक अबुमियाङले ह्याट्रिक गोल गर्न सफल भएका थिए । त्यस्तै निकोलस पेपे, बुकायो साका र एलेक्सजेन्ड्र लाकाजेटले एक एक […]

इंग्लीश प्रिमियर लिग : नवप्रवेशी टोली ब्रेन्टफोडको सानदार जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत नयाँ सिजनको पहिलो खेलमा आर्सनल पराजित भएको छ । गएराति भएको उद्घाटन खेलमा आर्सनल नवप्रवेशी क्लब ब्रेन्टफोर्डसँग २–० ले पराजित भएको हो । ब्रेन्टफोर्डलाई जित दिलाउन सेर्गी कानोस र क्रिस्टियन नोएर्गार्डले एक एक गोल गरे । घरेलु मैदानमा भएको खेलको २२ औं मिनेटमा सेर्गी र ७३ औं मिनेटमा […]