राप्रपामा पार्टी छाडेर जान लागेकाहरु समेटेर ४९ जना केन्द्रीय सदस्य थप

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिमा ४९ जना मनोनित भएका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले आज ४९ जनालाई केन्द्रीय सदस्य मनोनित गर्नुभएको हो । यसअघि यसअघि राप्रपा छोडेर राप्रपा नेपालमा गएका उद्धव पौडेल र चन्द्रबहादुर गुरुङ पनि राप्रपा फर्केसंगै केन्द्रीय सदस्यमा मनानित हुनुभएको छ । त्यसै गरी पूर्वमन्त्रीहरु जगत गौचन र रामचन्द्र राय पनि राप्रपाको …

सम्बन्धित सामग्री