मोटरसाइकलबाट खसेर १७ वर्षीय किशोरको ज्यान गुम्यो

पर्वत – मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–७ खरेहामा मोटरसाइकलबाट खसेर एक जना किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा मोदी गाउँपालिका–५ बाजुङका १७ वर्षीय अर्जुन कुँवर छन्। मोदीबाट कुश्मातर्फ आउँदै गरेको ग२०प २३०५ नम्बरको मोटरसाइकल खरेहामा आइपुग्दा डिभाइडरमा बिहीबार ठोकिँदा पछिल्लो सिटबाट खसेका कुँवर गम्भीर घाइते भएका थिए। उपचारका क्रममा शुक्रबार बिहान गण्डकी अस्पताल पोखरामा मृत्यु […]