दक्षिण कोरियामा एकै दिन थपिए १ लाख ६४ हजार संक्रमित

दक्षिण कोरियामा २४ घण्टा अवधिमा १ लाख ६४ हजार ४८१ कोरोना संक्रमित थपिएका छन्। यससँगै त्यहाँ कूल संक्रमितको संख्या १ करोड ५३ लाख ३३ हजार ६७० पुगेको स्वास्थ्य अधिकारीहरुले आइतबार बताएका छन्।