जबजब तिम्रो साथ...

प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्म युनिटले ‘जोनी जेन्टलम्यान’ को प्रचारप्रसार तीव्र पारेको छ । राजधानीमा आइतबार फिल्मको नयाँ गीत ‘जबजब तिम्रो साथ...’ रिलिज गरिएको छ ।