हारबाट जोगियो फ्रान्स

१६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा फ्रान्स बराबरीमा रोकिएको छ । हंगेरीको बुडापेस्टमा शनिबार भएको खेलमा फ्रान्सले हंगेरीसँग १-१ गोलको बराबरी खेलेको हो । पुस्कास एरिनामा एन्टोनियो ग्रीजम्यानले एक गोल गरेपछि फ्रान्स हारबाट जोगिएको हो । यस बराबरीसँगै समूह 'एफ' को फ्रान्सले २ खेलमा ४ अंक जोडेको छ । साविक विजेता समेत रहेको फ्रान्स समूहको शीर्ष स्थानमा समेत उक्लिएको छ । समूह चरणको पहिलो खेलमा फ्रान्सले जर्मनीलाई १-० गोल अन्तरले हराएको थियो।  

सम्बन्धित सामग्री

विश्व विजेता फ्रान्स हारका बाबजुद रेलिगेसनबाट जोगियो, फाइनल पुग्यो क्रोएसिया

काठमाडौं । विश्व विजेता फ्रान्स गएराति डेनमार्कसँग पराजित भए पनि यूईएफए नेसन्स लिग ‘ए’मै रहन सफल भएको छ । क्रोएसियाले अष्ट्रियालाई ३–१ ले हराइदिएपछि फ्रान्स रेलिगेसन टार्न सफल भएको हो ।  घरेलु टोली डेनमार्कले ३४ औँ मिनेटमा कास्पर डोलबर्गको गोलबाट अग्रता लिएको थियो । त्यसको पाँच मिनेटमै आन्द्रेस स्कोभ ओल्सेनले डेनमार्कको...

एम्बाप्पेको गोलबाट जोगियो फ्रान्स

वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका केलियन एम्बाप्पको गोल प्रेरणामा फ्रान्स युइएफए नेसन्स लिगमा शुक्रबार अस्ट्रियासँगको हारबाट जोगिएको छ।...

एमबाप्पेको गोलमा फ्रान्स हारबाट जोगियो

एजेन्सी – परिवर्तित खेलाडीको रुपमा मैदान छिरेका युवा स्टार केलियन एमबाप्पेको गोलमा फ्रान्स युइएफए नेसन्स लिग ए ग्रुप १ मा हारबाट जोगिएको छ । फ्रान्सले अष्ट्रियासँग १–१ गोलको बराबरी खेलेको हो । वेइन अष्ट्रियामा शुक्रबार राति भएको नेसन्स लिग ए ग्रुप १ को खेलमा घरेलु टोलीका लागि एन्ड्रिएस वेइमानले गोल गर्दा फ्रान्सका एमबाप्पेले बराबरी गोल […]

एम्बाप्पेको गोलमा फ्रान्स हारबाट जोगियो

एजेन्सी । युइएफए नेसन्स लिगको लिग ए ग्रुप १ को खेलमा अस्ट्रिया र फ्रान्सले बराबरी खेलेका छन् । शुक्रबार राति असिट्रयाको अर्नेस्ट हापेल स्टेडियममा भएको खेलमा दुबै टिमले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

युरोकपः पराजित हुनबाट जोगियो फ्रान्स

एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा फ्रान्सले हंगेरीसँग एकएक गोलको बराबरी खेलेको छ । पुस्कास एरिनामा भएको खेलमा अग्रता हंगेरीले बनाएको थियो । पहिलो हाफको इन्जुरी समयमा एटीला फिओलाले गोल गर्दै हंगेरीलाई अग्रता दिलाएका थिए ।

हंगेरीसँग हारबाट जोगियो विश्वविजेता फ्रान्स

युरो २०२० मा विश्वविजेता फ्रान्स सम्भावित हारबाट जोगिएको छ। शनिबार हंगेरीको राजधानी बुडापेस्टमा भएको खेलमा फ्रान्सले घरेलु टिम हंगेरीसँग १-१ गोलको बराबरी खेलेको हो।

काठमाण्डौ आइरहेको विमान दुर्घटना हुनबाट केही सेकेण्डले मात्र जोगियो

मुम्बईमा ठूलो हवाई दुर्घटना हुनबाट जोगिएको छ । गएको शुक्रबार अपरान्ह दुई अन्तर्राष्ट्रिय उडान खतरनाक रुपमा एकअर्कासँग ठोक्किनबाट केही सेकेण्डले जोगिएको हो ।  संयुक्त अरब इमिरेट्स (यूएई) को आबुधाबीबाट काठमाण्डौतर्फ आइरहेको इतिहाद एयरबस ३२० (इवाई २९०) विमान र भियतनामको हो ची मिन्ह सिटीबाट पेरिसतर्फ उडेको एयर फ्रान्स बो...