युरोपमा हतियार आयात ह्वात्तै बढ्यो, हतियार धेरै बेच्ने मुलुकमा अमेरिका पहिलो

३० फागुन, काठमाडौं । युरोपमा रुसबाट हुन सक्ने खतराबीच हतियार आयात ह्वात्तै बढेको छ । युरोपमा पछिल्लो पाँच वर्षभित्र हतियार आयातमा विश्वमै धेरै वृद्धि भएको एक अध्ययनले देखाउँछ । स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युट (सीप्री) ले सार्वजनिक गरेको एक अध्ययन अनुसार पछिल्लो पाँच वर्ष (२०१७ देखि २०२१ सम्म) मा विश्वभर हतियार आयातमा ४.६ प्रतिशतले वृद्धि […]