जुम्लामा सर्वदलीय बैठक जारी, लगत्तै मतगणना सुरु हुने

जुम्लामा मतगणनाको तयारी भइरहरेको छ । मतगणनाका लागि सर्वदलीय बैठक बसिरहेको छ ।

सम्बन्धित सामग्री

इलाम-२ मा मतगणना सुरु गर्न सर्वदलीय बैठक जारी

इलाम-२ को उपनिर्वाचनको मतगणना सुरु गर्न सर्वदलीय/सर्वपक्षीय बैठक सुरु भएको छ।  निर्वाचनमा सहभागी १२ दल र सात स्वतन्त्र उम्मेदवारका प्रतिनिधि र दलका नेताहरू बैठकमा सहभागी छन् ।

दाङको मतगणना सुरु गर्ने तयारी

५ मंसिर, दाङ । दाङ क्षेत्र नं. १ को मतगणना सुरु गर्ने विषयमा सर्वदलीय बैठक जारी छ । लमही नगरपालिकाको कार्यालयमा जारी बैठकमा मतगणना कसरी छिटो र व्यवस्थित बनाउने भन्ने विषयमा छलफल भइरहेको राजनीतिक दलका प्रतिनिधिहरुले बताएका छन् । भालुबाङको एक केन्द्रमा प्रतिनिधि सभाको मतपत्र दिनुपर्नेमा प्रदेश सभाको मतपत्र दिएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिले […]

रुपन्देही-५ को मतगणना सुरु गर्न सर्वदलीय बैठक जारी

रुपन्देही क्षेत्र नम्बर ५ को मतगणनाको विषयमा छलफल गर्न अहिले सर्वदलीय बैठक बसिरहेको छ । सर्वदलीय बैठकपछि आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनको मतगणना सुरु हुनेछ ।

काठमाडौं- ५ मा सर्वदलीय बैठक जारी, सकिएलगत्तै मतगणनाकाे तयारी

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा मतगणना सुरु हुनुपूर्व सर्वदलीय बैठक बसिरहेको छ ।

पोखरामा सर्वदलीय बैठक जारी, रूपा र माछापुच्छ्रे गाउँपालिकामा मतगणना हुँदै

पोखरा । कास्कीको पोखरा महानगरपालिकामा मतगणना प्रक्रियाका लागि सवर्दलीय/सर्वपक्षीय बैठक जारी छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दल र स्वतन्त्र उमेदवारलगायत पक्षसँग छलफल गरिएको हो । मेयर पदका स्वतन्त्र उमेदवार खडकराज पौडेल (गनेस)का अनुसार बैठक चलिरहेको छ । बैठक सकिएलगत्तै मतगणना सुरु गरिने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । सहिदचोकस्थित जिल्ला समन्वय...

वीरगन्ज महानगरपालिको मतगणना सुरु गर्न सर्वदलीय  बैठक जारी

वीरगन्ज महानगरपालिकाको मतगणना सुरु गर्न सर्वदलीय बैठक बसेको छ । वीरगन्ज १४ को नृसिंह माविमा सर्वदलीय बैठक बसेको हो ।  बैठकमा मतगणनाको कतिबेलादेखि टुंगो लाग्ने भन्नेबारे तय हुने निर्वाचन कार्यालयले जनाएको...

मोरङको कानेपोखरीमा मतगणना सुरू, विराटनगरमा सर्वदलीय बैठक जारी

विराटनगर : मोरङको कानेपोखरी गाउँपालिकामा मतगणना सुरु भएको छ। ३४  हजार ४५ मतदाता रहेको कानेपोखरीमा २२ हजार सात सय ३३ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।कानेपोखरीको वडा नम्बर १ मा दुई हजार छ सय ९०, २ मा तीन हजार सात सय २४, ३ मा दुई हजार नौ सय चार, वडा नम्बर ४ मा तीन हजार दुई सय ६८, वडा नम्बर ५ मा तीन हजार आठ सय २५,  वडा  ६ मा तीन हजार छ सय २० र वडा नम्बर ७ मा दुई हजार सात सय दुई मत खसेको थियो। विराटनगर महानगरपालिकामा भने मतगणनाका लागि सर्वदलीय बैठक सुरू भएको छ। &nbs

मतगणनाका लागि जनकपुर उपमहानगरपालिकामा सर्वदलीय बैठक जारी

मतगणना सुरु गर्नका लागि जनकपुर उपमहानगरपालिकामा सर्वदलीय बैठक बसिरहेको छ । सर्वदलीय बैठकको आधारमा मतगणना सुरु गरिने जनाइएको छ । जनकपुरको मेयरमा एमालेबाट शिव शंकर साह, जसपाबाट लाल किशोर साह, लोसपाबाट मनोज चौधरी र राप्रपाबाट किसा गिरीलगायतका उम्मेदवार रहेका छन् ।

मतदानको तीनदिन बित्दा पनि स्याङ्जामा सुरु भएन मतगणना :: Pahilopost.com

काठमाडौं :  मंसिर २१ गते निर्वाचन सम्पन्न भएको स्याङजामा तीन दिन वित्दा पनि मतगणना सुरु भएको छैन।  दुर्इ निर्वाचन क्षेत्र रहेको स्याङ्जामा सर्वदलीय बैठक जारी रहेको र सहमतिपछि आजै मतगणना सुरु हुने निर्वचन अधिकृत हरिकृष्ण श्रेष्ठले पहिलोपोस्टलाई जानकारी दिए। स्याङ्जाका चार मतदान केन्द्रमा कांग्रेसले बुथकब्जा गरेको भन्दै पुनः मतदान गर्न

पर्सामा मतगणनाको तयारी, सर्वदलीय बैठक जारी :: Pahilopost.com

वीरगंज :  पर्सामा मतगणनाका लागि सर्वदलीय बैठक बसिरहेको छ। पर्साका चार वटै क्षेत्रको मतदगणनाका लागि बिहान १० बजेदेखि सर्वदलीय बैठक बसिरहेको छ। वीरगंजको श्रीपुरमा रहेको श्री नेपाल राष्ट्रिय विद्यापिठ उच्च माध्यमिक विद्यालयमा मतगणना गरिने छ। बैठकपछि मतगणना सुरु गरिने पर्साका मुख्य निर्वाचन अधिृकत नागेन्द्रलाल कर्णले जानकारी दिए।  मतगणनाका लागि तारजाली