प्रकाशमानलाई धनराजको कटाक्ष : नैतिकता पनि बेच्ने !

काठमाडौं : नेपाली कांग्रेसका उपसभापतिका उम्मेदवार धनराज गुरुङले नेता प्रकाशमान सिंहमाथि चर्को कटाक्ष गरेका छन्।शेखर कोइराला पक्षले महाधिवेशन प्रतिनिधिलाई धन्यवाद दिन आयोजना गरेको कार्यक्रममा बोल्दै गुरुङले शेरबहादुर देउवालाई समर्थन गरेको विषयमा कटाक्ष गरेका हुन्। ‘मलाई पटक्कै विश्वास छैन, म मान्दा पनि मान्दिनँ। मैले नमान्दा नमान्दै पनि एउटा कुरा अचम्म लागेको छ।' उनले भने, ‘बाबु भन्नुहुन्छ, छोरा यी भेडा होइनन्। तर छोरा लुकेर सबै भेडा बेचिदिन्छ। पिताजी भन्नुहुन्छ, बाबु रा

सम्बन्धित सामग्री

भट्टीवाल्नी कान्छी

चौतारीमा बसेर मुस्कानमय मदिरा बेच्ने कान्छी र सिद्धान्त एवं नैतिकता बेच्नेको तुलना गर्दा कान्छीको स्तर धेरै माथि छ । उनले आत्मा, शरीर, वचन र नैतिकता होइन, रक्सीमात्र बेचिन् ।...