स्थानीय निर्वाचन : लमजुङमा तीन हजार बढी जनशक्ति परिचालन गरिने

लमजुङमा स्थानीय तह निर्वाचनका लागि तीन हजार ३ सय ६७ जनशक्ति परिचालन हुने भएको छ । निर्वाचन कार्यालयका अनुसार कर्मचारी र सुरक्षाकर्मी गरी ३ हजार ३ सय ६७ जनशक्ति परिचालन हुने भएको हो । ८ सय ९५ कर्मचारी र दुई हजार ४ सय ७२ सुरक्षाकर्मी गरी ३ हजार ३ सय ६७ जना जनशक्ति निर्वाचनमा खटिने भएका हुन् । एउटा मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, अन्य तीन जना कर्मचारी र तीन जना स्वयंसेवक परिचालन हुने निर्वाचन कार्यालय लमजुङका निर्वाचन अधिकारी सिर्जना मिश्रले बताइन् ।यस्तै नेपाल प्रहरी, नेपाली

सम्बन्धित सामग्री

स्थानीय निर्वाचन : लमजुङमा सुरक्षा व्यवस्थामा कडाइ

स्थानीय तह निर्वाचनको दिन नजिकिएसँगै लमजुङमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । स्थानीय तहको निर्वाचनलाई केन्द्रित गर्दै लमजुङ प्रशासनले निर्वाचन लक्षित ‘एकीकृत सुरक्षा योजना’ कार्यान्वयनमा ल्याउने भएको छ ।  निर्वाचनलाई सुरक्षित...

लमजुङमा आठ वटै पालिकाको प्रतिबद्धता पत्र तयारीमा जुट्यो एमाले

लमजुङ ।  नेकपा (एमाले) लमजुङले निर्वाचनमा प्रस्तुत गर्ने प्रतिबद्धता तयारीका लागि अनुशिक्षण कार्यक्रम गरेको छ । स्थानीय निर्वाचन नजिकिँदै गर्दा तीव्र तयारीमा जुटेको एमाले लमजुङले नेपाल बुद्धिजीवी परिषद् लमजुङको सहकार्यमा प्रतिबद्धता अनुशिक्षण कार्यक्रम गरी तयारी तीव्र पारेको हो। एमाले लमजुङले जिल्लाको ८ वटै पालिकामा प्रतिबद्धता तयारी गर्नका लागि अनुशिक्षण कार्यक्रम गरी प्रक्रिया अघि बढाएको  एमालेका […]