चिनियाँ अर्थतन्त्र ओरालो लागेको सङ्केत

झेङझाउ, ४ साउन । बिग्रदै गएको आर्थिक असन्तुलनसँगै चीनको अर्थतन्त्र निरन्तर ओरोलो लागेको छ । गत मे महिनाका निराशाजनक तथ्याङ्कले यही देखाउँछन् । न्युन खुद्रा व्यापार, निर्यातमा ह्रास र सुस्त औद्योगिक उत्पादनले अवरुद्ध भएको आर्थिक पुनरुत्थानलाई सङ्केत गर्दछ । मे महिनमा चीनको खुद्रा बिक्री तीन दशमलव एक प्रतिशतले बढ्यो जुन अघिल्लो महिना १२ दशमलव सात […]

सम्बन्धित सामग्री

खस्कँदो चिनियाँ अर्थतन्त्रका मूल कारण

काठमाडौँ – पछिल्लो समय चिनियाँ अर्थतन्त्र खस्कँदो अवस्थामा छ। यस खस्कँदो अर्थतन्त्रका केही सूचक पनि पक्कै छन्। चिनियाँको यस वर्षको आर्थिक वृद्धि दरको लक्ष्य ५.५ प्रतिशत थियो। त्यो लक्ष्य पुरा नहुने लगभग निश्चित भइसकेको छ। अप्रिलदेखि जूनसम्म चीनको आर्थिक अवस्था हेर्ने हो भने यो अझ ओरालो गतिमा जाने लगभग निश्चित भएको छ। अर्थशास्त्रीहरूले यो वर्षको […]

चिनियाँ अर्थतन्त्र ओरालो लाग्दा भारतमा जीडीपी दोहोरो अंकले वृद्धि

प्रमुख विश्व अर्थतन्त्रहरू संघर्ष गरिरहेका बेला र विशाल चिनियाँ अर्थतन्त्र मन्दीतर्फ अघि बढिरहेको बेला भारतको कूल घरेलु उत्पादन (जीडीपी) चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा १३.५ प्रतिशतको दोहोरो अंकले बढेको छ।

ओरालो लाग्यो चिनियाँ अर्थतन्त्र, विश्वभर प्रभाव पर्ने चिन्ता

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को २०औं पार्टी महाधिवेशनअघि विश्वका दुई ठूला लगानी बैंकले चीनको आर्थिक वृद्धि प्रक्षेपण घटाएका छन्। गोल्डम्यान सैक्स र नोमुराले आफ्नो पछिल्लो मूल्याङ्कनका लागि जुलाई २०२२ मा व्यापार र उपभोक्ता गतिविधिमा अंकुश लगाउने कोभिड सम्बन्धित लकडाउनहरूलाई उद्धृत गरेका छन्।

चिनियाँ अर्थतन्त्र ओरालो लागेको सङ्केत

बिग्रँदै गएको आर्थिक असन्तुलनसँगै चीनको अर्थतन्त्र निरन्तर ओरालो लागेको छ । गत मे महिनाका निराशाजनक तथ्याङ्कले यही देखाउँछन् । न्यून खुद्रा व्यापार, निर्यातमा ह्रास र सुस्त औद्योगिक उत्पादनले अवरुद्ध भएको आर्थिक पुनरुत्थानलाई सङ्केत गर्दछ ।

चिनिया“ अर्थतन्त्रमा २५ वर्षकै सुस्त वृद्धि हुने

लचिलो अवस्थाको उपभोगका कारण यो वर्ष चिनियाँ अर्थतन्त्र अपेक्षा गरिएभन्दा तीव्र दरमा वृद्धि भए पनि आगामी वर्ष ओरालो लाग्ने चेतावनी एसियाली विकास बैंकले जारी गरेको छ ।यो वर्ष मुख्यभूमि चीनमा वृद्धि ६.८ प्रतिशत हुने अपेक्षा गरिएको छ । यो अघिल्लो प्रक्षेपण ६.७ प्रतिशतको दाँजोमा उच्च भएको एसियाली विकास बैंक (एडीबी) ले पछिल्लो प्रक्षेपणमा जनाएको छ । घरधुरीले गरेको खर्च बढेसँगै यो वर्षका लागि चीनको वृद्धिको अवस्था बढाइएको छ । तर, विभिन्न समस्याका कारण आगामी वर्ष वृद्धि ओरालो लाग्ने बताइएको छ ।