ललितपुर युवा संघमा आरबी

ललितपुर : नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ ललितपुरको अध्यक्षमा रामशरण बजगाईं (आरबी शर्मा) चयन भएका छन्। संघको गत भाद्र १ र २ गते महाङ्काल गाउँपालिकामा भएको अधिवेशनबाट ४५ सदस्यीय जिल्ला सदस्यहरु चयन भएकोमा बाँकी पदाधिकारीको विषयमा टुंगो लगाउन अख्तियारी पाएको अध्यक्ष मण्डलले करिब २ साता लामो आवश्यक छलफल र संवाद पछि शर्माको नेतृत्वमा ५१ सदस्यीय कार्यसमिति चयन गरेको हो। संगठनको उपाध्यक्षमा सम्राटजंग केसी हुँदा सचिवमा विक्रम थापा र सहसचिवमा वीरेन्द्र घिसिङ र अमिन महर्

सम्बन्धित सामग्री

ललितपुर उद्योग वाणिज्य संघमा मेरो प्यानलको जित सुनिश्चित : विश्वराज बज्राचार्य

काठमाडौं । ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षको आकांक्षी विश्वराज बज्राचार्यले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन् । वर्तमान वरिष्ठ उपाध्यक्षसमेत रहेका बज्राचार्यले संघको आउँदो चुनावमार्फत अध्यक्षमा आफ्नो सिंगो प्यानलको जित निश्चित रहेको बताएका हुन् । असोज १९ गते ललितपुर उद्योग वाणिज्य संघको साधारणसभा तय गरिएको छ । आफू निर्वाचित बनेपछि ललितपुरका सम्पूर्ण साना ठूला […]

उपत्यकाको सुरक्षा संघ मातहत राख्ने प्रयास

काठमाडौं, १४ असार : सरकारले संघीय राजधानी काठमाडौं उपत्यकाको सुरक्षा केन्द्रीय प्रहरी मातहत राख्ने प्रयास गरेको छ । सरकारले कानुन नै बनाएर यस्तो अधिकार संघमा राख्न खोजेको हो । गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभामा प्रस्तुत गरेको नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक २०७९ मा उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर […]

महाधिवेशन छिटो गराउन कांग्रेस नेतृत्वमाथि नेविसंघको दबाब

काठमाडौं : नेपाल विद्यार्थी संघमा आवद्ध विद्यार्थीहरूले संघको महाधिवेशन चाँडो गर्न पार्टी नेताहरूलाई दबाब दिन सुरु गरेका छन्।सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो संगठन नेविसंघको महाधिवेशन तत्काल गर्न माग गर्दै दबाब दिन सुरु गरेका हुन्।नेविसंघलाई गतिशील बनाइ क्याम्पसहरूको शैक्षिक गतिविधिलाई प्रभावकारी बनाउन पनि छिटोभन्दा छिटो विधानसम्मत ढंगले तदर्थ समिति गठन गरी संघको महाधिवेशन सम्पन्न गर्न पार्टी नेताहरुलाई

महाधिवेशन छिटो गराउन कांग्रेस नेतृत्वमाथि नेविसंघको दबाव

नेपाली कांग्रेस भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा आवद्ध विद्यार्थीहरुले शीघ्र संघको महाधिवेशन गर्न पार्टी नेताहरुलाई दवाव दिन सुरु गरेका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका काठमाडौं, ललितपुर र भक्तपुरका...

महाधिवेशन छिटो गराउन काँग्रेस नेतृत्वमाथि नेविसंघको दवाव

काठमाडौँ- नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघमा आवद्ध विद्यार्थीहरुले शीघ्र संघको महाधिवेशन गर्न पार्टी नेताहरुलाई दवाव दिन सुरु गरेका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो संगठन नेविसंघको महाधिवेशन तत्काल गर्न माग गर्दै दवाव दिन सुरु गरेका हुन। नेविसंघलाई गतिशील बनाई क्याम्पसहरुको शैक्षिक गतिविधिलाई प्रभावकारी बनाउन […]

ललितपुर मुद्रण संघमा नयाँ नेतृत्व

ललिपुर मुद्रण उद्योग संघको अध्यक्षमा राजकुमार घिमिरे निर्वाचित भएका छन् । भैंसेपाटीमा शनिबार भएको अधिवेशनले २ वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो । १३ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा हरिप्रसाद अधिकारी र विष्णुहरि महर्जन निर्वाचित भएका छन् ।

मेगा बैंकबाट सुनचाँदी महिला व्यवसायीलाई बिनाधितो ब्याज अनुदान कर्जा

काठमाडौं । मेगा बैंकले ललितपुर सुनचाँदी व्यवसायी संघमा आबद्ध सुनचाँदी महिला व्यवसायीलाई बिनाधितो ब्याज अनुदान

सुनचाँदी महिला व्यवसायीहरुलाई मेगा बैंकले बिनाधितो ब्याज अनुदान कर्जा

काठमाडौँ, ७ पुस । मेगा बैंक नेपाल लिमिटेडले ललितपुर सुनचाँदी ब्यवसायी संघमा आबद्ध सुनचाँदी महिला व्यवसायीहरुलाई बिनाधितो ब्याज अनुदान कर्जा दिने भएको छ । मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र ललितपुर सुनचाँदी …

लतितपुरलाई स्मार्ट सिटी बनाउने योजना छ - Karobar National Economic Daily

ललितपुर उद्योग वाणिज्य संघको शनिबार हुने ३८ औं साधारणसभाले नयाँ नेतृत्व चयन गर्दैछ । वर्तमान अध्यक्ष सविन श्रेष्ठको कार्यकाल सकिएपछि साधारणसभाबाट नयाँ नेतृत्व चयन हुन लागेको हो । संघमा आबद्ध…