तालिबानले सत्ता कब्जा गरेको होइन, उनीहरूलाई काबुल बोलाइएको हो : हमिद कारजाइ

१ पुस, काठमाडौं। अफगानिस्तानका पूर्वराष्ट्रपति हमिद कारजाइले तालिबानले काबुल कब्जा नगरेको बरु उनीहरूलाई राजधानी बोलाइएको बताएका छन् । कारजाइले एक अन्तर्वार्ताका क्रममा तालिबानले सत्ता कब्जा नगरेको बताएका हुन् । आफूले तालिबानलाई राजधानी काबुल आउन निम्तो दिएको कारजाइको भनाइ थियो । कारजाइले मुलुकमा भद्रगोल नहोस् र जीउधनको रक्षा होस् भनेर तालिबानलाई काबुल आउन निम्तो दिएको पनि […]

सम्बन्धित सामग्री

काबुल विमानस्थलबाट उडेको अमेरिकी विमानबाट मानिस खसेको भिडियो सामाजिक संजालमा

काठमाडौं । विद्रोही समूह तालिवानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा देश छाडेर जानेको संख्या बढेको छ । सार्वजनिक दृश्यहरुमा राजधानी काबुलस्थित हमिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थलमा देश छाडेर जानेहरुको भीडले भद्रगोल मच्चिएको देख्न सकिन्छ । विमानमा चढ्न मानिसहरुले भागदौड गरेको भिडियोहरु सार्वजनिक भइरहेको छ । उडेको विमानबाट केही खसेको जस्तो देखिएको भिडयो पनि सार्वजनिक भएको छ। विभिन्न […]