प्रेमीले अर्कैसँग विवाह गर्ने भएपछि युवतीले दिइन् घरमै धर्ना, पुरै परिवार फरार, रोकियो विहे

युवकका पुरै परिवार फरार एजेन्सी, ५ फागुन । बिहारको बगाहामा एउटी प्रेमिका तीन दिनदेखि प्रेमीको घरको ढोकामा बसिरहेकी छिन् । युवतीले प्रेमीले विवाहको बहानामा एक महिनासम्म आफूसँग सम्बन्ध राखेको आरोप लगाएकी छन् । अब अर्कै केटीसँग बिहे गर्न लागेपछि युवतीले युवकको घरमा धर्ना दिएकी छिन् । यो घटना भैरोगन्ज प्रहरी चौकी अन्तर्गतको गाउँसँग सम्बन्धित छ। […]

सम्बन्धित सामग्री

बुद्धि तामाङले अनु थिङसँग गरे विवाह

काठमाडौं : कलाकार बुद्धि तामाङ (हैट) वैवाहिक बन्धनमा बाँधिएका छन। तामाङले मकवानपुरकी अनु थिङसँग विवाह गरेका हुन। भक्तपुरको एक पार्टी प्यालेसमा तामाङ परम्पराअनुसार उनीहरूको विवाह समारोह भइरहेको छ। विवाह समारोहमा दुबैका परिवार, आफन्त र साथीहरूको उपस्थिति छ। तामाङले थिङसँग मागी बिहे गरेका हुन्। थिङ हाल स्नातक अध्ययन गरिरहेको बताइएको छ।

विवाह गर्दै पन्जाबका मुख्यमन्त्री भागवन्त

नयाँ दिल्ली – पन्जाबमा मुख्यमन्त्री भागवन्त मानले विवाह गर्न लागेका छन् । मुख्यमन्त्री मानले आज चण्डीगढस्थित आफ्नै घरमा एउटा सानो समारोहमा विवाह गर्न लागेका हुन् । ४८ वर्षीय मानले गुरप्रीत कौरसँग विवाह गर्नेछन् । विवाहमा परिवार र नजिकका आफन्त मात्र सहभागी हुनेछन् । दिल्लीका मुख्यमन्त्री, आम आदमी पार्टी (आप) का प्रमुख अरविन्द केजरीवाल समारोहमा सहभागी […]

पन्जाबका मुख्यमन्त्री भागवन्त मानले विवाह गर्दै

पन्जाबमा मुख्यमन्त्री भागवन्त मानले विवाह गर्न लागेका छन् । मुख्यमन्त्री मानले आज चण्डीगढस्थित आफ्नै घरमा एउटा सानो समारोहमा विवाह गर्न लागेका हुन् । ४८ वर्षीय मानले गुरप्रीत कौरसँग विवाह गर्नेछन् ।  विवाहमा परिवार र नजिकका आफन्त मात्र सहभागी हुनेछन् । दिल्लीका मुख्यमन्त्री, आम आदमी पार्टी (आप) का प्रमुख अरविन्द केजरीवाल समारोहमा सहभागी हुने सम्भावना छ ।‘मान साहब यहाँ एक निजी समारोहमा विवाह गर्दैछन्। उनले डा गुरप्रीत कौरसँग विवाह गर्नेछन्’ वरिष्ठ आप नेता र प्रवक्ता मालविन्द

गायिका इन्दिराले गरिन् प्रेमी शरदसँग विवाह, तस्बिरमा हेर्नुहोस्

चर्चित गायिका इन्दिरा जोशीले प्रेमी शरद केडियासँग विवाह गरेकी छन् । उनीहरुले मंगलबार चितवनको बाराही जंगल लजमा विवाह गरेका हुन् ।  विवाहमा दुवैका परिवार, सीमित आफन्त र साथीभाइको उपस्थिती रहेको थियो । उनले सामाजिक सञ्जालमार्फत प्रेमी शरदसँग विवाह गरेको जानकारी गराइन् । इन्दिरा र शरद तीन वर्षदेखि प्रेममा थिए ।

अभिनेत्री वर्षा शिवाकोटीले विवाह गर्दै

काठमाडौं : अभिनेत्री वर्षा शिवाकोटी आज विवाह बन्धनमा बाँधिने भएकी छन्। गोप्य रुपमा विवाह गर्न लागेकी उनका श्रीमानको बारेमा केही जानकारी बाहिरिएको छैन। स्रोतका अनुसार उनी आफ्ना प्रेमीसँग विवाह गर्दै छिन् जो अमेरिकामा कार्यरत छन्। विवाहमा परिवार नजिकका आफन्त र उनका केही साथीहरूलाई मात्रै बोलाइएको छ। हिजो मात्रै अर्की अभिनेत्री केकी अधिकारीले गोप्य रुपमा विवाह गरेकी थिइन्।

आलिया र रणवीर विवाह बन्धनमा बाधिए

एजेन्सी, १ बैशाख । बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुर आज विवाह बन्धनमा बाधिएका छन् । आलिया आफैँले सामाजिक सञ्जालमा विवाहको तस्बिर सार्वजनिक गरेर आज विवाह गरेकोे पुष्टि गरेकी हुन् । आलियाले आफ्नो परिवार र नातेदारहरूको बिचमा सबैभन्दा मन पर्ने स्थानमा विवाह गरेको उल्लेख गरेकी छिन् । बालकोनीमा पाँच वर्ष बिताएको स्मरण गर्दै […]

विवाह बन्धनमा बाँधिए आलिया र रणवीर

बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुर विवाह बन्धनमा बाँधिएका छन्। करिब पाँचवर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले आज मुम्बईमा परिवार र नजिकका साथीहरुको उपस्थितिमा विवाह गरेका हुन्। भारतीय मिडियामा दुवैको सम्बन्ध र विवाहलाई लिएर धेरै गसिप भए पनि दुवैजनाले साधारण तरिकाले आज विवाह गरेका हुन्। अरु स्टारको विवाह समारोह झै पहिला…

विवाह बन्धनमा बाँधिए आलिया र रणवीर

बलिउडको सबैभन्दा चर्चित जोडी अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्टको विवाह बन्धनमा बाँधिएका छन् । बिहिबार मुम्बईको पाली हिल्सको अर्पाटमेन्टमा परिवार सदस्य र केही नजिकका साथीको उपस्थितिमा उनीहरुको विवाह समारोह सम्पन्न भएको हो । हिन्दु रीतिरिवाज अनुसार उनीहरुको विवाह समारोहको आयोजना भएको थियो । उनीहरुलाई वैवाहिक जीवनको बधाई तथा शुभकामना सामाजिक संजाल मार्फत प्राप्त भइरहेको छ । विवाह समारोहमा रणवीरको बुबा ऋषि कपुरको ठुलो तस्बिर समेत राखिएको थियो । भौतिक शरिरमा नरहेका ऋषिको विवाह समारोहमा त

मौनीले गरिन् सूरजसँग विवाह

एजेन्सी, १३ माघ । बलिउड अभिनेत्री मौनी राय र दुबईका व्यापारी सुरज नाम्बियार विवाह बन्धनमा बाँधिएका छन् । दुवैले आज (बिहीबार) बिहान गोवामा आफ्नो परिवार, नजिकका साथीभाई र धेरै सेलिब्रेटीहरूको उपस्थितिमा मलायाली रितिरिवाज अनुसार विवाह गरेका हुन् । अहिले उनीहरुको विवाहको सुन्दर तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । रिपोर्टका अनुसार उनीहरु दुबैले […]

प्रियंकाको परिवार निकसँग विवाह गराउन किन राजी थिएनन् ?

एजेन्सी, २७ र्बैशाख । बलिउड देसी गर्ल प्रिंयका चोपडा प्रायजसो व्यक्तिगत तथा पेशागत विषयले चर्चामा आइरहन्छिन् । प्रियंकाले २०१८ मा अमेरिकाका गायक निक जोनससँग विवाह गरेकी हुन् । तर प्रिंयकाका परिवारले भने निकसँग नभई अन्य कलाकारसँग प्रियंकाको विवाह गर्न चाहेको खुलाशा भएको छ । प्रियंकाको परिवारले टेलिभिजनका कलाकार मोहित रैनासँग विवाह गर्ने तयारीमा थिए । […]