उपनिर्वाचन अपडेट : १२ जनाले भोट हाल्न बाँकी

राष्ट्रियसभाको उपनिर्वाचनमा दिउँसो २ बजेसम्म १२ जनाले मात्रै भोट हाल्न बाँकी छ । भोट दिन बाँकी रहेकामा प्रदेशसभाका ६ जना र स्थानीय जनप्रतिनिधितर्फ ६ जना छन् । मतदान गर्ने समय दिउँसो तीन बजेसम्म तोकिएको छ ।राप्रपा सांसद रिता माझी र रीना गुरुङ मतदानस्थलमा पुगिसकेका छैनन् । एमाले सांसद बेलिमाया घले पनि मतदानस्थलमा पुगेकी छैनन् । उनीहरु काठमाडौंबाट हेलिकोप्टरमा आउने भनिए पनि गाडीबाटै आइरहेको स्रोतले बतायो ।विवेकशील साझा पार्टीका तीनजना सांसदले यसअघि नै मतदान नगर्ने घोषणा गरिसकेका छन् ।स्थानीय तहतर्फ