टुँडिखेलमा कैलाश पर्वत र महादेव !

२७ फागुन, काठमाडौं । आज सेना दिवस, नेपाली सेनाले टुँडिखेलमा विशेष कार्यक्रम गरेको छ । टुँडिखेलमा सेनाले विभिन्न खेल तथा युद्धकला प्रदर्शन गरेको छ । सेना दिवसको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, प्रधानन्यायाधीस चोलेन्द्रशम्शेर जबरा, नेपाल सरकारका मन्त्रीहरुलगायतका विशिष्ट व्यक्तिहरु सहभागी भएका थिए । हरेक वर्ष […]