स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमितता अध्ययन गर्न संसदीय समिति गठन होस्– रमेशजंग रायमाझी

कांग्रेस सांसद रमेशजंग रायमाझीले स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमितता छानविन गर्न संसदीय समिति गठन गर्न माग गरेका छन् । मंगलबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले स्वास्थ्य सामाग्रीमा अर्वौँ भ्रष्टचार भएको भन्दै...