कपिलवस्तुमा उत्साहित प्रचण्ड काठमाडौँ आएपछि किन सेलाए ?

काठमाडौं । ‘परिस्थितिले कोल्टे फेर्यो, अब सम्भवतः छिट्टै नयाँ सरकार बन्छ, म आजै काठमाडौ फर्केर घनिभूतरुपमा छलफल थाल्छु’, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार कपिलवस्तुमा उत्साहित हुँदै कार्यकर्तामाझ यसो भनेका थिए ।सोही अनुसार प्रचण्ड शनिबार साढे ६ बजेको उडान छोट्याएर साढे चार बजे नै काठमाडौँ फर्किए ।शुक्रबार नेपाली काँग्रेसले नयाँ सरकार गठनमा अग्रसरता लिने निर्णय गरेपछि प्रचण्ड केपी ओली नेतृत्वको सरकारको विकल्पमा नयाँ सरकार गठनको आधार तय भएको

सम्बन्धित सामग्री

अस्पताललाई सहयोग जुट्दै

जिल्ला अस्पताल कपिलवस्तुमा पीपीई र मास्कसमेत धोएर लगाउनुपर्ने अवस्था आएको बारेमा कान्तिपुरमा समाचार प्रकाशन भएपछि सहयोग जुट्न थालेको छ । सहयोग आउन थालेपछि अस्पतालका डाक्टर र नर्सिङ स्टाफ उत्साहित बनेका छन् ।