समग्रमा भन्नुपर्दा संसद् सफल भएको छः अध्यक्ष ओली

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले संसद्ले संविधान कार्यान्वयन गरेको र यस अवधिमा विकासको चौतर्फी प्रयासका काम भएको उल्लेख गरे।...

सम्बन्धित सामग्री

सङ्घीयताबारे नकारात्मक कुरा गर्नु राम्रो होइन : अध्यक्ष ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सङ्घीयताबारे नकारात्मक कुरा गर्नु राम्रो नभएको बताएका छन् । एमालेले आयोजना गरेको झुलाघाट–चिवाभन्ज्याङ यात्राबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले सङ्घीयताबारे नकारात्मक कुरा गर्नु राम्रो नभएको बताएका हुन् । लोकतान्त्रिक प्रणालीबारे जनताको चासो रहेको भन्दै उनले सङ्घीयता सफल बनाउने कोसिस गर्नुपर्ने बताए । ‘सङ्घियताको बारेमा नकारात्मक […]

साहस र सङ्कल्पले असम्भव कुरा पनि सम्भव : अध्यक्ष ओली

नेकपा (एमाले) ले अपाङ्गता (दुवै खुट्टा गुमाएका) भए पनि सगरमाथाको शिखर सफल आरोहण गरेका रोल्पाका हरिबहादुर बुढामगरलाई सम्मान गरेको छ । ललितपुरस्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले उहाँलाई खादा र पुष्पगुच्छासहित सम्मान गर्नुभएको हो । अध्यक्ष ओलीले उहाँको सगरमाथाको सफल आरोहण अपाङ्गता भएका व्यक्तिहरूको मात्रै नभएर सबै नेपाली र विश्वकै …

गठबन्धनमा आबद्ध दलहरू जनता अल्झाउन सफल :अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने पार्टी एमालेलाई पछि पारेर गठबन्धनमा आबद्ध दलहरूले जनतालाई अलमलमा पारेको आरोप लगाएका छन।...

रूपान्तरणविरोधी शक्तिहरू सत्ता कब्जा गर्न सफल भए : अध्यक्ष ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने आफ्नो पार्टी निर्वाचनमा हार्नु लज्जास्पद भएको बताएका छन्। शनिबार बुद्धिजीवी परिषद्‌को कार्यक्रममा बोल्दै पूर्व-प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले एमाले जस्तो देश बनाउने पार्टीलाई गठबन्धनमा आबद्ध दलहरूले दिग्भ्रमित पारिरहेकाले निर्वाचनमा हार्नु परेको बताएका हुन्। ‘एमालेजस्तो पार्टी जो देश बनाउँछ त्यस्तै पार्टी चुनावमा हार्छ भने जनताको चेतनाको स्तर कहाँ छ? भन्ने थाहा पाउनुपर्यो। एमाले जस्तो पार्टीले राम्रो गर्न खो

एमाले संसदीय दलको नेतामा अध्यक्ष ओली सर्वसम्मत चयन

काठमाडौं, ५ पुष । नेकपा (एमाले) को संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत चयन भएका छन् । दलको नेताको लागि अध्यक्ष ओलीलाई उपाध्यक्ष विष्णु पौडेलले प्रस्ताव गरेका थिए भने समर्थनमा सुवासचन्द्र नेम्वाङ थिए । कमलादीस्थित प्रज्ञा भवनमा आफ्नो दलका नवनिर्वाचित सांसदहरुलाई अध्यक्ष ओलीले बधाई एवम् सफल कार्यकालको लागि शुभकामना दिएका थिए । लगत्तै […]

वर्तमान शासकीय स्वरुपबाट मुलुकमा विकास र समृद्धि : अध्यक्ष ओली

काठमाडौँ,३० कार्तिक । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान शासकीय स्वरुपबाट मुलुकको विकास र समृद्धि कायम गर्न सकिने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले यही शासकीय स्वरुपले दिएको प्रणालीलाई सफल कार्यान्वयन गरेमा जनतामा समृद्धि ल्याउन सकिने प्रष्ट पारे । अहिले भइरहेको प्रणाली भन्दा कार्यान्वयन गर्ने व्यवहारमा […]

सबैलाई माफी छ, आउनुहोस् सबै मिलेर आन्दोलन सफल बनाऔं : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेसम्म जसले जे गरेको भए पनि सबै माफी गरिदिने बताएका छन् । पृष्पलाल स्मृति दिवसको अवसरमा तुलसीलाल प्रतिष्ठान च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘पुष्पलाललाई साक्षी राखेर भन्छु – सबैलाई माफी छ, आउनुहोस् सबै मिलेर आन्दोलन सफल बनाऔं ।’ सबै मिलेर आन्दोलनलाई एकीकृत बनाउन सकिने भएकाले एकता गर्नुपर्ने अध्यक्ष ओलीले बताए । ओलीले एमाले पार्टी कर्कलाको पातमाथि रहेको पानीजस्तो हावाले हल्लाएर खस्ने अवस्थामा नरहेको बताएका छन् । विपक्षी गठबन्धनसँग मि...