प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन श्रम संस्कृति पार्टीलाई रहने भएको छ । रास्वपाका प्रवक्ता मनिष झाले पार्टीले उपसभामुखमा श्रम संस्कृति पार्टीकी सासंद रुवि कुमारी ठाकुरलाई रहेको जानकारी दिए । २५ वर्षीय ठाकुर समानुपातिक प्रणालीबाट सांसद बनेकी हुन्। त्यस्तै, राप्रपाबाट सरस्वती लामाले पनि उम्मेदवारी दर्ता गरेकी छन्। बिहीबार दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको […]
२६ चैत, काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदमा २ जनाको उम्मेदवारी परेको छ । राप्रपाकी सरस्वती लामा र श्रम संस्कृति पार्टीकी रुबी कुमारी ठाकुर उम्मेदवार बनेका हुन् ।
राप्रपाले एकल समर्थक र प्रस्तावकमा उपसभामुख पदमा उम्मेदवारी दिएको …
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा मरिससको राजधानी लुइसमा भोलिदेखि आयोजना हुने नवौँ हिन्द महासागर सम्मेलन (आइओसी) मा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । ‘हिन्द महासागर शासनका लागि सामूहिक संरक्षकत्व’ शीर्षक यही चैत २७ र २८ गते हुने उक्त सम्मेलन मरिसस सरकारसँगको सहकार्यमा इन्डिया फाउन्डेसनले आयोजना गर्न लागेको […]