मास्क लगाएर हात मिलाउने आफ्नै छोरालाई राजेन्द्र लिङ्देनले नचिनेपछि (फोटोफिचर)

काठमाडौं । बुधबार दिउँसो काठमाडौंको भृकुटीमण्डपमा राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय एकता दिवस एवं ३०१ औं पृथ्वी जयन्तीका अवसरमा जलपान कार्यक्रम गर्यो । जलपान कार्यक्रममा बनाइएको मञ्चमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, पार्टीका उपाध्यक्ष, महामन्त्री, सांसदहरु