बेलायती महारानीलाई राष्ट्र प्रमुखबाट हटाउँदै बार्बाडोस बन्यो कान्छो गणतन्त्र मुलुक
पूर्वी क्यारेबियन टापु बार्बाडोस संसारकै कान्छो गणतान्त्रिक मुलुक बनेको छ। यसअघि बेलायतको उपनिवेश रहेको बार्बाडोसमा बेलायती महारानी एलिजाबेथ राष्ट्र प्रमुखका रूपमा रहँदै आएकी थिइन् ।