फाइनलमा पानी परे के हुन्छ ?

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी प्रिमियर कपको फाइनलमा सोमबार युएईसँग खेल्नेछ । नेपाल पहिलो सेमिफाइनलमा कुवेतसँग भारी वर्षाको कारण खेल रद्द भएपछि समूह विजेताको रुपमा फाइनलमा पुगेको हो। उता युएईले सेमिफाइनल खेलमा ओमानलाई दुई रनले हराउँदै नेपालसँगको फाइनल भेट पक्का गरेको हो । तर आगमी बिहीबार सम्म काठमाडौंमा वर्षा हुने सम्भावना छ । फाइनल […]