हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, सुकौरामा भएको ईभी गाडी दुर्घटनामा ४ जनाको मृत्यु र ४ जना घाइते भएका छन् । मंगलबार दिउँसो करिब २ बजे काठमाडौंबाट हेटांैडातर्फ आउँदै गरेको म.प्र.०३–००१ ज ०७२० नम्बरको ईभी गाडी सडकबाट करिब ५ सय मिटर तल खसी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । चार जना घाइते छन् । […]
संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक १ः१५ बजे बस्ने कार्यसूची छ। प्रतिनिधिसभाको बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता वादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। राष्ट्रियसभाको बैठकमा पूर्वाधार विकास मन्त्रालय र स्वास्थ्य […]
Kathmandu. Police have removed tents that have been kept in Maitighar Mandala in Kathmandu for months. Police said the tents were removed because sleeping in tents at night would be insecure and could cause health problems.Although the tents set up at night have been removed, police have clarified that protest programs and demonstrations held in Maitighar during the day have not been stopped.Photo: Nepal Photo Library...
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास तथा पश्चिममा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ। महाशाखाका अनुसार अहिले कोशी, मधेस र बागमती प्रदेशमा साधारणतया बादल लाग्नुका साथै बाँकी पहाडी भूभागमा आंशिक बादल लागेको छ । गण्डकी, लुम्बिनी र […]
३१ भदौ, बैतडी । बैतडीको मेलौली नगरपालिका–१ बुढाकाफलकोटमा जिप दुर्घटना हुँदा २० जना घाइते भएका छन्।
मेलौली नगरपालिका–१ मेलौलीबाट सोही वडाको झुसिल बजारतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ज ६३० नम्बरको जिप मंगलबार साँझ दुर्घटनामा परेको …