अदालतले फोन कल डिटेल हेर्न बन्देज गरेपछि अपराध नियन्त्रणमा बाधा

काठमाडाैं । सर्वोच्च अदालतले फोन कल डिटेल हेर्न बन्देज लगाएपछि अपराध नियन्त्रण र अनुसन्धानमा बाधा भएकाे प्रहरी अधिकारीहरुले गुनासो गरेका छन् । ७ वर्ष अघि तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश कल्याण श्रेष्ठको कल डिटेल हेरेको भन्दै विवाद भएपछि परेको रिट अदालतको आदेशविना कलडिटेल हेर्न नपाइने आदेश सर्वोच्चले गरेको […]